तालिबानले किशोरीहरूलाई विद्यालय आउन दिने

४ चैत, काठमाडौं । तालिबानले अर्को हप्ता अफगानिस्तानका माध्यमिक विद्यालय खुलेपछि सबै किशोरीलाई पढ्न दिने भएको छ । बिहीबार अफगानिस्तानका एक अधिकारीले अर्को हप्ता माध्यमिक विद्यालय खुलेपछि बालिकालाई पढ्न दिने बताएका हुन् । अफगानिस्ताका महिला तथा बालिकाहरू शिक्षाबाट वञ्चित हुन सक्ने चिन्ताबीच तालिबानको पछिल्लो धारणा आएको हो । ‘सबै बालबालिका लागि विद्यालय खुला हुँदैछन्।’, शिक्षा […]

सम्बन्धित सामग्री

विद्यालय शिक्षा ऐन यही अधिवेशनभित्र पास हुन्छ: राज्यमन्त्री यादव

०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...

विद्यालय शिक्षा ऐन यही अधिवेशनभित्र पास हुन्छ: राज्यमन्त्री यादव

०७२ को संविधानले सबै बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गरेको भएपनि संघीयता अनुसारको नयाँ विद्यालय शिक्षा ऐन आउन नसक्दा विद्यालय शिक्षा व्यवस्थापन गर्न चुनौती थपिँदै गएको शिक्षा विज्ञान तथा राज्यमन्त्री प्रमीला कुमारी यादवले बताएकी छिन्।...

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ । मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ । सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब […]

आन्दोलनरत विद्यालय कर्मचारीलाई शिक्षा मन्त्रालयले वार्ताको लागि बोलायो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको हो । मन्त्रालयका उपसचिव विदुरराज गिरीले लेखेको पत्रमा विद्यालय कर्मचारीले उठाएका मागका विषयमा नेपाल शिक्षक महासंघ मार्फत छलफल तथा वार्तामा सहभागी हुन अनुरोध गरेका हुन् । हाल घोषणा गरिएको विद्यालय बन्द कार्यक्रमहरू स्थगित गरी विद्यालयका दैनिक पठन पाठन सहज हुने वातावरण सिर्जना गर्न सम

पाँच वर्षदेखि बन्द विद्यालय एकजनाको पहलमा यसरी खुल्यो

पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ …

पाँच महिनापछि काठमाडौं उपत्यकाका विद्यालय सञ्चालन

संविधानमै विद्यालय तहको शिक्षाको नियमन स्थानीय निकायले गर्ने स्पष्ट लेखिए पनि संघीय सरकारका कारण त्यो व्यवहारमा आउन सकिरहेको छैन ।

हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका छन् । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए । “हामीले स्वास्थ्य

अन्यत्र कोरोना संक्रमित बढिरहेका बेला बैतडीमा खुल्न थाले विद्यालय

बैतडी। कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन्। मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन्। नगर क्षेत्रमा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए। “हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं”, उनले भने। मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन्।

बैतडीमा खुले विद्यालय

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन् । नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको शाखा प्रमुख हरिशप्रकाश भट्टले जानकारी दिए ।उनले भने, “हामीले स्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छौं ।” कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका  र जोखिम नभएका ठाउँमा भौतिक

बैतडीका विद्यालय खुले

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन्। जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन्।