‘दी हन्ड्रेड’ खेल्न सन्दीप आज बेलायत जाने

काठमाडौं। नेपाली क्रिकेट टिमका स्पिनर सन्दीप लामिछाने ‘दी हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न आजर बेलायत जाँदैछन्। कोभिड–१९ का कारण सन्दीपले बेलायतमा दश दिनको क्वारेन्टिन बस्नुपर्नेछ। क्वारेन्टिनमा दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आयो भने उनी टोलीमा सामेल हुनेछन्। प्रतियोगिता २२ जुलाईबाट हुँदैछ। सन्दीपले टिम ओभलबाट खेल्नेछन्। ओभलले पहिलो खेल म्यानचेस्टर ओर्जिनल्सविरुद्ध खेल्नेछ। सन्दीपलाई ओभलले झन्डै एक लाख पाउण्डमा अनुबन्ध गरेको हो।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेले बेलायत छाडे

लण्डन । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले बेलायत छाडेका छन् । बेलायतमा टी– २० क्रिकेट लिग खेल्न आएका सन्दीपले भिसाको कारण बेलायत छोडेका हुन् । इंग्ल्याण्ड क्रिकेट बोर्डले सन्दीपको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।

‘द् हण्ड्रेड’ खेल्न सन्दीप बेलायत पुगे

नेपाली लेग स्पिनर सन्दीप लामिछाने ‘द हण्ड्रेड’ खेल्न बेलायत पुग्नुभएको छ । बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतका लागि प्रस्थान गर्नुभएको सन्दीप अपरान्ह लण्डन पुग्नुभएको छ । नेपाल क्रिकेट संघका प्राबिधिक विश्लेषक समेत रहनुभएका सन्दीपका ब्यवस्थापक रमन शिवाकोटीले आज अपरान्ह सन्दीप लण्डन पुगेको जानकारी दिनुभएको छ । इंग्ल्याण्ड क्रिकेट बोर्ड(ईसीबी)को आयोजनामा क्रिकेटको ‘द हण्ड्रेड’ स्वरुपको उद्घाटन खेल जुलाई २१ मा हुनेछ । सन्दीप लामिछाने ‘द हण्ड्रेड’मा ओभल इन्भिसिबलको प्रतिनिधित्व गर्नुभएको छ ।

सन्दीप लामिछाने बेलायत प्रस्थान

काठमाण्डाै - द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति  बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।  यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।

क्रिकेट खेल्न सन्दीप लामिछाने बेलायत जाँदै

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदैछन् ।प्रतियोगिता खेल्न उनी बिहीवार राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टीनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा २ पटक पीसीआर परीक्षण रिपोर्ट...

क्रिकेट खेल्न सन्दीप बेलायत जाँदै

काठमाडौँ । ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्कीस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले […]

बेलायत जाँदै सन्दीप

‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने  बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी आज राति टर्किस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् ।द हन्ड्रेड क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । द हन्ड्रेड प्रतियोगिता आगामी साउन ७

बिहीवार राति बेलायत जाँदै सन्दीप

बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् ।

सन्दीपलाई ट्वान्टी–२० ब्लास्ट खेल्न जान भिसा समस्या

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० ब्लास्ट र दी हन्ड्रेड क्रिकेट खेल्न जान भिसा समस्या भएको बताएका छन्। सन्दीपले प्रतियोगिताको मिति नजिकिए पनि बेलायत जान भिसाका लागि भिएफएस ग्लोबल नेपालमा पटक पटक फोन गर्दा स्पष्ट जवाफ नआएको बताए। ट्वान्टी–२० ब्लास्ट ९ जुनबाट हुनेछ। सन्दीपले नेपालस्थित बेलायती दूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयलाई सहजीकरणका लागि आग्रह गरेका छन्।

सन्दीपलाई ट्वान्टी–२० ब्लास्ट खेल्न जान भिसा समस्या

काठमाडौं। नेपालका स्पिनर सन्दीप लामिछानेले ट्वान्टी–२० ब्लास्ट र दी हन्ड्रेड क्रिकेट खेल्न जान भिसा समस्या भएको बताएका छन्। सन्दीपले प्रतियोगिताको मिति नजिकिए पनि बेलायत जान भिसाका लागि भिएफएस ग्लोबल नेपालमा पटक पटक फोन गर्दा स्पष्ट जवाफ नआएको बताए। ट्वान्टी–२० ब्लास्ट ९ जुनबाट हुनेछ। सन्दीपले नेपालस्थित बेलायती दूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा प्रधानमन्त्री कार्यालयलाई सहजीकरणका लागि आग्रह गरेका छन्।