सन्दीप लामिछानेले बेलायत छाडे

लण्डन । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछानेले बेलायत छाडेका छन् । बेलायतमा टी– २० क्रिकेट लिग खेल्न आएका सन्दीपले भिसाको कारण बेलायत छोडेका हुन् । इंग्ल्याण्ड क्रिकेट बोर्डले सन्दीपको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।