प्रदेश प्रेस काउन्सिलको अध्यक्षमा मन्त्री

बुटवल : लुम्बिनी प्रदेश सरकारले सञ्चार माध्यमको नियमनका लागि भन्दै सञ्‍चार माध्यमसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मस्यौदा तयार छ । दण्ड जरिवानालाई बढी जोड दिएर तयार गरिएको विधेयकलाई अघि बढाउन प्रदेश सभामा पठाइएको छ ।  प्रस्तावित विधेयकमा मिडिया काउन्सिलले संचार माध्यमको दर्ता नवीकरण बन्द गर्ने, ६ महिनादेखि १ व…

सम्बन्धित सामग्री

अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिलको पक्षमा उच्च अदालतको आदेश

उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो ।जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाल आज डटकमलाई कालोसूचीमा राख्दै सूचीकरणबाट समेत हटाउने निर्णयविरुद्ध रिट दायर भएको थियो । उक्त रिटमा काउन्सिलको निर्णय रोक्न अन्तरिम आदेश माग गरिएको थियो

प्रेस काउन्सिलको टोली सिभिल अस्पतालमा

पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ । अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनुपर्ने बताएका छन् । पत्रकार ठाकुर बेलबासे अस्पताल प्रशासनसँगको छलफलमा आफूहरूले दोषीमाथि कडा कारबाहीक

प्रेस काउन्सिलको टोली सिभिल अस्पतालमा

काठमाडौँ– पत्रकार एलबी विश्वकर्माको मृत्युमा उठेका गम्भीर प्रश्नहरू छानबिन गर्न र दोषीमाथि कडा कारबाहीको माग गर्दै प्रेस काउन्सिल नेपालको टोली सिभिल अस्पताल पुगेको छ । अस्पतालको व्यवस्थापन र स्वास्थ्यकर्मीको व्यवहारप्रति चौतर्फी प्रश्न उठिरहेको समयमा प्रेस काउन्सिलको टोलीले आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही […]

प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले  बस्नेतलाई ४ वर्षका लागि अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । दोलखाका उनी एमाले निकट पत्रकार हुन् ।

प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

बालकृष्ण बस्नेतलाई सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए।

प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई  काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भैसकेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए ।हालै सम्पन्न पत्रकार महासंघको  निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका उनी  प्रेस युनियन र प्रेस संगठन नेपाल गठबन्धनसँग पराजित भएका थिए । दोलखाका बस्नेत कानुन व्यवसायी समेत हुन् । यसअघि काउन्सिलमा किशो

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौंः प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले बताए।  बस्नेत करिब दुई दशक कान्तिपुर पब्लिकेशनसँग आवद्ध थिए।  तत्कालीन अध्यक्ष भवानी बराललाई सर्वोच्च अदालतले कामकाजमा रोक लगाएपछि काउन्सिल कार्यवहाक अध्यक्षका भरमा चल्दै आएको थियो। केही समयअघि दुर्गा भण्डारीलाई…

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत

काठमाडौँ । नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार(आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको हो । यसअघि काउन्सिलको अध्यक्षमा दुर्गा पौडेल नियुक्त भए पनि सर्वोच्च अदालतले उनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको थियो ।