प्रेस काउन्सिलको अध्यक्षमा बस्नेत नियुक्त

सरकारले नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेतलाई नियुक्त गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई  काउन्सिलको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत भैसकेका बस्नेतले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए ।हालै सम्पन्न पत्रकार महासंघको  निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका उनी  प्रेस युनियन र प्रेस संगठन नेपाल गठबन्धनसँग पराजित भएका थिए । दोलखाका बस्नेत कानुन व्यवसायी समेत हुन् । यसअघि काउन्सिलमा किशो

सम्बन्धित सामग्री

बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने  निर्णय गरेको छ ।

बालकृष्ण बस्नेत प्रेस काउन्सिलको अध्यक्षमा नियुक्त

मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने  निर्णय गरेको छ ।

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडाैं ।  नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि - प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं : प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो।पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र कानुन व्यवसायीसमेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए। काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएरै बित्यो।उनको नियुक्तिको