प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौंः प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको एक मन्त्रीले बताए।  बस्नेत करिब दुई दशक कान्तिपुर पब्लिकेशनसँग आवद्ध थिए।  तत्कालीन अध्यक्ष भवानी बराललाई सर्वोच्च अदालतले कामकाजमा रोक लगाएपछि काउन्सिल कार्यवहाक अध्यक्षका भरमा चल्दै आएको थियो। केही समयअघि दुर्गा भण्डारीलाई…

सम्बन्धित सामग्री

प्रेस सम्बन्धी कानुन नबन्दा पत्रकारलाई काम गर्न समस्या: केन्द्रीय अध्यक्ष पोखरेल

रौतहटको दुर्गा भगवती गाउँपालिका ३ मत्सरीमा सम्पन्न साधारण सभामा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत तथा महासंघका केन्द्रीय सचिव गोविन्द चौलागाईँले पत्रकारहरुले पत्रकारिताको मर्यादाभित्र रहेर राज्यलाई बाटो देखाउने काम गर्नुपर्ने बताएका छन्।...

प्रदर्शनीमा फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिमका फोटा

काठमाडौं : ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको उपलक्ष्यमा फोटो पत्रकार क्लब नेपालले फोटो प्रदर्शनी आयोजना गरेको छ। काठमाडौंको बसन्तपुरमा ‘लेन्सबाट फोटो पत्रकारिता’ विषयक फोटो प्रदर्शनी गरिएको हो। फोटो पत्रकारहरुले भोग्नु परेका चुनौती र जोखिम झल्काउने ३० वटा फोटोहरु प्रदर्शनीमा राखिएको थियो। प्रदर्शनीको प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत र नेपाल…

पत्रकारितालाई जिम्मेवार बनाउने सार्थक नेतृत्व

काठमाडौँ : कुनै पनि क्षेत्रमा परिवर्तन आउनका लागि त्यही क्षेत्रको व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । अनि मात्रै सो क्षेत्र परिवर्तन मात्रै हुँदैन, विकृति हट्ने र पेशा तथा व्यवसायिकता बलियो बन्ने प्रमाण दूनियाँभर छन् । पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरिरहेका कामको पनि यस्तै चर्चा हुन थालेको छ । प्रेस काउन्सिलको अध्यक्षमा पछिल्लो आठ महिनादेखि बालकृष्ण बस्नेत […]

पत्रकार एलबी विश्वकर्माको निधनबारे सत्यतथ्य सार्वजनिक गर्न प्रेस काउन्सिलको माग

प्रेस काउन्सिल नेपालले निजामती कर्मचारी (सिभिल) अस्पतालमा सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माको निधन भएको विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । थोरै रकम अभावका कारण सहज उपचार नपाएका विश्वकर्माको यही माघ ६ गते बिहान निधन भएको थियो । सो सम्बन्धमा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार सिभिल अस्पतालको व्यवस्थापनलाई भेटेर घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको थियो । श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु लज्जाको विषय भएको का...

पत्रकार विश्वकर्माको उपचारमा भएको लापरवाहीबारे छानबिन होस्

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले आज अस्पताल प्रशासनसँग भेट गरी अस्पतालले गरेको लापरबाहीका सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको हो । सिभिलमा उपचारका लागि पुर्याइएका पत्रकार विश्वकर्मालाई कोरोना […]

पत्रकार विश्वकर्माको उपचारमा भएको लापरवाहीबारे छानबिन होस्–काउन्सिल

प्रेस काउन्सिल नेपालले पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले आज अस्पताल प्रशासनसँग भेट गरी अस्पतालले गरेको लापरबाहीका सम्बन्धमा छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरेको हो । सिभिलमा उपचारका लागि पु¥याइएका पत्रकार विश्वकर्मालाई कोरोना परीक्षणविना उपचार नहुने भनी लापरवाही गरेर पत्रकार विश्वकर्माको मृत्यु भएको परिवारले दोष लगाएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार एल...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

सरकारले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडाैं ।  नेपाल प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई ४ वर्षका लागि - प्रेस काउन्सिल

प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं : प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त भएका छन्। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो।पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य र कानुन व्यवसायीसमेत रहेका बस्नेत कान्तिपुर दैनिकमा लामो समय काम गरेका थिए। काउन्सिलको अध्यक्षमा नियुक्त भएका भवानी बरालको कार्यकाल उनको नियुक्तिको योग्यता विवाद सर्वोच्च अदालतमा मुद्दामा परेपछि यसबीचका किशोर श्रेष्ठ र गोपाल बुढाथोकी कार्यवाहक भएरै बित्यो।उनको नियुक्तिको