अवरुद्ध कान्ति लोकपथ सुचारु

यही असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षापछिकाे बाढी तथा पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ मार्ग सुचारु भएको छ । नेपाली सेनाको सक्रियतामा यो सम्भव भएको हो ।

सम्बन्धित सामग्री

कान्ति लोकपथ बाहेक हेटौँडा-काठमाडौं जोडने सबै मार्ग सुचारु

हेटौँडा । गत असोज १०-१२ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध भएको हेटौँडा-काठमाडौ जोडने सबै (७) मध्य ६ वटा सडक मार्ग सुचारु भएका छन् । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण अवरुद्ध सडकहरूलाई बागमती प्रदेश सरकारको निरन्तर कामको कारण दशैं अगाडि नै संचालनमा ल्याउन बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री अमन मास्केले बताए […]

३७ घण्टापछि खुल्यो पहिरोले अवरुद्ध कान्ति लोकपथ

अविरल वर्षपछि आएको पहिरोले अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने तीन वटै मार्ग सुचारु भएको छ ।

त्रिभुवन राजपथ सुचारु, कान्ति लोकपथ र सिस्नेरी सडक अवरुद्ध

शनिबारबाट परेको अविरल वर्षापछि आएको पहिरो खसेर अवरुद्ध बनेको त्रिभुवन राजपथ सुचारु भएको छ । कान्ति लोकपथ र भीमफेदी हुँदै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध बनेको हो ।