महसुल घटाएपछि उपभोक्तालाई राहत

रामपुर (पाल्पा), १७ साउन । पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रुपमा रहेको यस संस्थाले थोरैदेखि […]

सम्बन्धित सामग्री

पानीको महसुल घटाएपछि उपभोक्तालाई राहत

पाल्पा– पाल्पाको रामपुर नगरपालिकामा रहेको रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानीको महसुल दर घटाएको छ । उपभोक्ताको हितलाई दृष्टिगत गर्दै चालु आर्थिक वर्ष २०८०–८१ को साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ । पाल्पाकै सबैभन्दा ठूलो खानेपानी आयोजनाका रुपमा रहेको यस संस्थाले थोरैदेखि धेरै पानी उपभोग गर्ने […]

दशैंको मुखमा सरकारको राहत : खानेतेल कम्तिमा ७ प्रतिशत सस्तो हुने

नेपालीको ठूलो चाडपर्वको रुपमा रहेका दशैं तिहारको मुखमा सरकारले सर्वसाधारणलाई राहत पुग्नेगरी नीतिगत निर्णय गरेको छ । खाने तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल घटाएर सरकारले उपभोक्तालाई परोक्ष रुपमा फाइँदा पुग्ने निर्णय गरेको हो ।चालु आर्थिक वर्षको लागि बजेटमार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको जानकारी दिएको छ । नयाँ दरहरु अहिले कार्यान्वयनमा रहेका दरभन्दा कम छन् । सरकारले एउटा सम

खाने तेलमा भन्सार महसुल छुट गरेर राहत दिन माग

काठमाण्डौ – नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर नागरिकलाई राहत दिन सरकारसँग माग गरेको छ ।सङ्घले आज आइतवार पत्रकार सम्मेलन गर्दै छिमेकी देश भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपालले पनि त्यही नीतिलाई अवलम्बन गरी नागरिकलाई राहत दिन आग्रह गरेको हो । सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले चालु आर्थिक वर्षको वैशाखसम्म ८७ अर्ब ६० करोड रुपैयाँ बराबरको वनस्पति तेल भारत निकासी भएको जानकारी दिँदै भारतले भन्...

‘खाने तेलमा भन्सार महसुल छुट गरेर जनतालाई राहत दिनुपर्छ’

काठमाडौँ– नेपाल वनस्पति घीउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गरी जनतालाई राहत […]

‘खाने तेलमा भन्सार महसुल छुट गरेर राहत दिनुपर्छ’

काठमाडौं । नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले खाने तेलमा लगाइएको भन्सार महसुल छुट गरेर जनतालाई राहत दिन सरकारसँग माग गरेको छ । सङ्घले आज पत्रकार सम्मेलन गर्दै छिमेकी मुलुक भारतले उच्च महङ्गीको चापबाट उपभोक्तालाई राहत दिनका लागि खाने तेलको भन्सार महसुल शून्य प्रतिशतमा झारेको उल्लेख गर्दै नेपाल सरकारले पनि सोही नीतिलाई अवलम्बन गरी जनतालाई […]

महासंघद्वारा डिमाण्ड शुल्क नबढाउने आयोगको निर्णयको स्वागत

विद्युत नियमन आयोगले विद्युत महसुल घटाउने तथा डिमाण्ड शुल्क नबढाउने निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।नेपाल विद्युत प्राधिकरणले डिमाण्ड शुल्क बढाउने गरी आयोगमा मूल्य प्रस्ताव गरेको थियो त्यसलाई आयोगले खारेज गरेको हो । यसले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई राहत पुग्ने विश्वास छ ।विद्युत डिमाण्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै […]

नयाँ विद्युत् महसुलबाट निजी क्षेत्रलाई थप राहत

काठमाडौँ। सरकारले विद्युत् महसुल घटाउने र डिमान्ड शुल्क नबढाउने गरेको निर्णयलाई नेपाल उद्योग वाणिज्य महासङ्घले स्वागत गरेको छ । विद्युत् नियमन आयोगले गत बुधबार सार्वजनिक गरेको विद्युत्को नयाँ महसुलले कोभिडको सङ्कटमा रहेको उद्योग व्यवसायलाई थप राहत पुग्ने महासङ्घले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले आयोगमा पेस गरेको प्रस्तावमा विद्युत् डिमान्ड शुल्क बढाउने प्रस्ताव गरेको थियो […]

विद्युत् महसुल दर घटाउने निर्णयको नेपाल उद्योग वाणिज्य महासंघद्वारा स्वागत

काठमाडाैँ– विद्युत् महसुल दर घटाउने र विद्युत् डिमान्ड शुल्क नबढाउने सम्बन्धमा विद्युत् नियमन आयोगको निर्णयले कोभिडको संकटमा रहेको उद्योग व्यवसायलाई यसले थप राहत पुग्ने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। महासंघले यसको स्वागत गरेको छ। विद्युत् डिमान्ड शुल्क वृद्धि नगर्न महासंघले बारम्बार अनुरोध गर्दै आएको र यस सम्बन्धमा असोज १२ गते मात्रै ऊर्जामन्त्रीलाई भेटी सुझावसमेत […]

सेनेटरी प्याडमा भन्सार महसुल बढेको छैन, बरु राहत दिदैँछौं : अर्थ मन्त्री

अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल नबढाएको बताएका छन्। देखापढीसंग कुरा गर्दै उनले सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी भइरहेको विरोधको खण्डन गरे । तथ्यहीन हल्लाहरूको भ्रममा नपर्न उनले सरोकारवाला सबैमा अनुरोध गर्दै उनले देशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने आफ्नो उदेश्य रहेको स्पष्ट पारे ।

विद्युत् महसुल छुटमा अन्योल

बन्दाबन्दी घोषणापछि न्यून वर्गका जनतालाई राहत दिने उद्देश्यसहित सरकारले घोषणा गरेको विद्युत् महसुल छुटसम्बन्धी निर्णय कार्यान्वयनमा ढिलाइ हुँदा उपभोक्ता अन्योलमा छन् । निर्णय कार्यान्वयनमा तदारुकता देखाइएको भए अहिले करिब ३८ लाख ग्राहकले विद्युत् महसुलमा राहत पाइसकेका हुन्थे ।