राष्ट्रिय खेलकुद परिषद्को बैठक सुरु

काठमाडौं, ९ बैशाख । करिब ३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक सुरु भएको छ । नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद लगायतको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बैठक बैठक सुरु भएको हो । आजको बैठकमा १९औं एसियन गेम्सको सहभागितालाई […]

सम्बन्धित सामग्री

कराँते आजदेखि : विश्व च्याम्पियनसिपपछि एसियाडमा नजर

१९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) मा बिहीबारदेखि कराँते इभेन्ट सुरु हुँदै छ । राष्ट्रिय खेलकुद परिषद्को पदक जित्ने सम्भावित खेलमा कराँते पनि रहेको छ । यसअघि तेक्वान्दो र बक्सिङबाट पदकको आशा गरिएको...

राष्ट्रिय खेलकुद परिषद्को बैठक बुधबार बस्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आह्वान बुधबार बस्ने भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १४ औं बोर्ड बैठक आह्वान गरेका हुन् । मन्त्री गहतराजले बुधबारका लागि बोर्ड बैठक बोलाएका हुन् । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बिहान ११ बजेबाट बैठक सुरु हुने छ । बैठकमा […]

खेलकुद परिषदमा सदस्यको नियुक्त चाँडै हुन्छ : खेलकुद मन्त्री

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराले राष्ट्रिय खेलकुद परिषद (राखेप) मा नियुक्त गर्नुपर्ने सदस्यहरूको चाँडै टुङ्गो लाग्ने बताउनुभएको छ । आइतबार बसेको राष्ट्रिय खेलकुद परिषद्को ११३ औँ बोर्ड बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष समेत रहनुभएका मन्त्री गहतराजले छिट्टै बोर्डलाई पूर्णता दिने बताउनुभएको हो । ओलम्पिकको प्रतिनिधि, पाराओलम्पिकको प्रतिनिधि, विश्वविद्यालयको प्रतिनिधि र राखेपकै एक सदस्य […]

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक आगामी आईतबार बस्ने

काठमाडाैँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आगामी आईतबार बस्ने तय भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक साउन १५ गते आइतबारका लागि बोलाएका हुन् । बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको बैठक हलमा बस्ने छ । राखेपको वार्षिक कार्य योजना र नवौं राष्ट्रिय खेलकुदको तयारीको […]

खेलकुद मन्त्री र आईसीसी प्रतिनिधिबीच भेट

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आईसीसीका प्रतिनिधिबीच शनिबार भेटवार्ता भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बैठक कक्षमा भएको भेटमा राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, आईसीसी डेभलप्मेन्टका चेयरम्यान इमरान ख्वाजा, आईसीसी डेभलप्मेन्टकाका जेनरल म्यानेजर विलियम्स ग्लानराईट र आईसीसी फाइनान्स एन्ड […]

३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद्को बैठक बस्दै

काठमाडौं, ९ बैशाख । करिब ३ वर्षपछि आज राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बैठक बस्दैछ । नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुद लगायतको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । आजको बैठकमा १९औं एसियन गेम्सको सहभागितालाई मुख्य एजेण्डाको रुपमा समावेश गरिने जनाइएको छ । बैठकमा मन्त्रीपरिषद्को निर्णयबाट नियुक्त भएका बोर्ड सदस्यहरुको उपस्थिति हुने छ […]

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बैशाख ९ गते बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक आगामी बैशाख ९ गते बस्ने भएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक बैशाख ९ गते बोलाएका हुन् । सोही अनुसार राखेपले बोर्ड सदस्यलाई बैशाख ९ गते बैठकका लागि सुचना जारी गरेको छ । झण्डै दुई वर्षपछि राखेपको […]

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदका लागि १८ जनाको आवेदन परेको छ । युवा तथा खेलकुद मन्त्रालयले सदस्य सचिव पदको लागि एक साताअघि दर्खास्त आह्वान गरेको थियो । दर्खास्त दिने अन्तिमदिन शुक्रबारसम्म १८ जनाको आवेदन परेको हो । आवेदन दिनेमा कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्ट पनि छन् । खेलकुदलाई सही ढंगले अगाडी बढाउन […]

खेलकुद मन्त्रीलाई खेलकुद परिषद्को स्वागत

नवनियुक्त युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषद्को र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बुधबार आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुदमन्त्री गहतराजले आपूm मन्त्रालयको गरिमा बढाउन योजना सहिज पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका […]

दुई वर्षपछि राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बस्दै

करिब दुई वर्षपछि राखेपको बोर्ड बैठकको टुङ्गो लागेको हो । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ असार १७ गते कार्यान्वयनमा आएको थियो ।