सगरमाथा इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने

सगरमाथा इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनी सञ्चालक समितिको बैठकले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा समितिले पनि स्वीकृति गरिसकेको छ । अब यो प्रस्ताव २८ वैशाखमा […]

सम्बन्धित सामग्री

सगरमाथा इन्स्योरेन्सले १२.५ प्रतिशत बोनस सेयर दिने

६ पुस, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ । ५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो । कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै सोही लाभांशको कर प्रयोजनको […]

सगरमाथा इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करबापत १.०५२६३ प्रतिशत नगद लाभांश दिन यही वैशाख २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश दिन लागेको हो ।