अत्याधिक चिसो बढेपछि बाँकेका अधिकांश विद्यालयको पठनपाठन बन्द गरिएको छ। डुुडुवा गाउँपालिकाका सम्पूर्ण शैक्षिक संस्था २४–२९ पुससम्म बन्द गरिएको गाउँपालिकाले जनाएको छ।
केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या...
चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो ।
बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले जानकारी दिए ।
उनका अनुसार चिसोका कारण सरकारी विद्यालय बन्द गरिए पनि निजी विद्यालय भने बन्द गरिएको छैन । कठ्यांग्रिदो चिसोमा समेत निजी ...
अत्यधिक चिसो बढेपछि बाँकेमा सामुदायिक विद्यालय बन्द गर्नुको साथै स्थानीय तहले चिसोबाट जोगाउन विभिन्न उपाय अवलम्बन गरेका छन् । चिसोका कारण बालबालिकाहरू बिरामी पर्न थालेपछि बाँकेका सामुदायिक विद्यालय बन्द गरिएको हो ।शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले पछिल्लो सातादेखि बाँकेमा अत्यधिक चिसो बढेका कारण विद्यालयमा पढ्न आएका बालबालिकाहरू बिरामी पर्न थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिए । उनका अनुसार पालिकाहरूले विद्यालय बन्दका आआफ्नै मापदण्ड तय गरेको छ । नेपालगञ्ज उपमहान