सङ्घीयतामा प्रहरी : मिजोरम–आसाम सीमा विवाद र प्रहरी भिडन्तबाट सिक्नुपर्ने पाठ

२०६३ पछि प्रहरी सङ्घीयतामा जाने भएपछि चिनेका र कामको सिलसिलामा चिनजान भएका भारतीय प्रहरी र प्रशासनिक सेवाका मित्रहरूले भनेको सम्झना छ, राज्यलाई समन्वय र सञ्चालन गर्न केन्द्रमा प्रहरी प्रधान कार्यालय राख्न नछुटाउनु, जुन कुरा हाम्रो देशमा नहुँदा समन्वयको ठुलो समस्या झेली राखेका छौँ । तिमीहरुकोमा लागू औषध ब्युरो, विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो लगायतका संरचना […]

सम्बन्धित सामग्री

भारतकाे असम र मिजोरम राज्यको सीमामा झडप, ६ जना प्रहरी जवानको ज्यान गयो

काठमाण्डाै - भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको ज्यान गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै घटनाले ठूलो चोट पुर्याएको उल्लेख गर्नुभएको छ । हिजो असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । दुई राज्यबीच लामाे समयदेखि सीमा विवाद रहेकाे ...