असम र मिजोरम राज्यमा सीमा विवाद : दंगा भड्किँदा मारिए ६ प्रहरी, दुबै राज्यका मुख्यमन्त्रीबीच ट्वीट् युद्ध

भारतको असम र मिजोरम राज्यबीचको सीमा विवादमा ६ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरु सबै असम राज्यका प्रहरी रहेको बताइएको छ। घटनामा परी ८० भन्दा बढी मानिसहरु घाइते भएको बताइएको छ। असमको कछार जिल्लाको सीमामा विवाद हुँदा उक्त घटना भएको थियो। कछारको सीमामा असम र मिजोरम दुबै राज्यका नागरिक र…

सम्बन्धित सामग्री

सङ्घीयतामा प्रहरी : मिजोरम–आसाम सीमा विवाद र प्रहरी भिडन्तबाट सिक्नुपर्ने पाठ

२०६३ पछि प्रहरी सङ्घीयतामा जाने भएपछि चिनेका र कामको सिलसिलामा चिनजान भएका भारतीय प्रहरी र प्रशासनिक सेवाका मित्रहरूले भनेको सम्झना छ, राज्यलाई समन्वय र सञ्चालन गर्न केन्द्रमा प्रहरी प्रधान कार्यालय राख्न नछुटाउनु, जुन कुरा हाम्रो देशमा नहुँदा समन्वयको ठुलो समस्या झेली राखेका छौँ । तिमीहरुकोमा लागू औषध ब्युरो, विशेष ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो लगायतका संरचना […]

भारतकाे असम र मिजोरम राज्यको सीमामा झडप, ६ जना प्रहरी जवानको ज्यान गयो

काठमाण्डाै - भारतका असम र मिजोरम राज्यको सीमामा झडप हुँदा ६ जना प्रहरी जवानको ज्यान गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सिमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्नुभएको छ । साथै घटनाले ठूलो चोट पुर्याएको उल्लेख गर्नुभएको छ । हिजो असम र मिजोरमको सीमा क्षेत्रमा सुरक्षा फौज र नागरिकबीच झडप भएको बीबीसी हिन्दीले जनाएको छ । दुई राज्यबीच लामाे समयदेखि सीमा विवाद रहेकाे ...