देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाडौं । हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेको छ। आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

सम्बन्धित सामग्री

आजको मौसम : देशैभर वर्षाको सम्भावना

काठमाडौं : शुक्रबार देशैभर वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ।प्रदेश–१, मधेस, बाममती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको

मंगलबार देशका यी स्थानमा पर्छ पानी

काठमाडाैँ – आज मंगलबार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै भू-भागहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आज भारी वर्षाका कारण देशका केही प्रदेशका केही भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। साथै नदी नाला तथा खहरे […]

आज देशका यी स्थानमा पर्छ पानी

काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बिहान प्रदेश १ र बागमतीका एक(दुई स्थानमा मेघ गर्जन रचट्याङसहित वर्षा भइरहेको छ। दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १, गण्डकी र कर्णालीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि […]

आज देशका केही स्थानमा पानी पर्ने

काठमाडौँ – आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मंगलबार देशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा […]

काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा पानी पर्ने

काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सामान्य बदली भई मेघ गर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २८ देखि […]

आजको मौसम : देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने

काठमाडौँ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि सामान्य बदली रही मेघ गर्जन हुने महाशाखाले जनाएको छ । काठमाडौँको आज बिहानको न्यूनतम तापक्रम १९ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम तापक्रम २९ […]

आज केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित पानी पर्ने

काठमाडौं । आज दिउँसो देशका अधिकांश स्थानमा बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि आज दिउँसो बदली रही सामान्य वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रह्यो भने आज दिउँसोको अधिकतम् तापक्रम २८ देखि ३० […]

मुलुकका केही स्थानमा आज पनि पानी पर्ने

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सक्ने जनाएको छ

आज देशका विभिन्न स्थानमा पानी पर्ने

काठमाडौं : स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना बढेको हो।महाशाखाका अनुसार आज बेलुकी काठमाडौं उपत्यकाका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्नेछ।राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया: सफा रहने छ

देशका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा, चट्याङले डडेल्धुरामा दुई घाइते

काठमाडौं : उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी परिरहेको छ। स्थानीय बायु, जारी प्रि–मनसुन, बंगालको खाडीबाट उत्पन्न वायुलगायत विभिन्न मौसमी प्रणालीको असरका कारण केही दिनदेखि लगातार पानी परिरहेको छ। अहिले परिरहेको पानी लगातार दुई घन्टासम्म नरोकिने संभावना रहेको जल तथा मौ...