देउवालाई ओलीको जवाफ : २०५८ सालमा विघटन मैले गरेको हो? माघ १९ पुर्‍याउने तपाईं हो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधसभा विघटनको सिलसिला आफूले सुरु नगरेको बताएका छन्। हिजोको प्रतिनिधिसभा बैठकमा उनले आफूले गरेको विघटन सही भएको बताएका थिए। आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विघटनको बचाउ गरेको भन्दै आलोचना गरेका थिए। आज देउवालाई जवाफ दिँदै ओलीले शेरबहादुरले २०५८ सालमा प्रतिनिधिसभा…