भारतीय कुखुरा र मासु रोक्न काठमाडौँका व्यवसायी बाँकेमा

नेपालगञ्ज – कुखुरा व्यवसायीले भारतीय रोक्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गरेका छन्। भारतीय कुखुरा निर्वाध आयात हुँदा आफ्नो व्यवसाय धरापमा परेको भन्दै नेपाली कुखुरा व्यवसायीले नाकामा कडाई गर्न अनुरोध गरेका हुन्। जिल्ला प्रशासन कार्यालय, बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाएका व्यवसायीले बिहान आफैले केही पसलको अनुगमन गरेका थिए। त्यसक्रममा धेरै ठाउँमा […]

सम्बन्धित सामग्री

भारतबाट अवैध रुपमा कुखुरा आयातले व्यवसायी मर्कामा

मासु र अण्डामा मुलुक आत्मनिर्भर रहे पनि बाँकेका विभिन्न नाकाबाट भारतीय कुखुरा अवैधरुपमा आयातले यहाँका कुखुरा व्यवसायी मर्कामा परेका छन् । नेपाल—भारतको सीमा जोडिएका नाकाबाट अवैधरुपमा कुखुरा सीमा क्षेत्रबाट दिनहुँजसो प्रहरीले बरामत गर्नाका साथै त्यसमा संलग्न भएको आशङ्कामा प्रहरीले केहीलाई पक्राउसमेत गरेको थियो । बाँकेमा करिब ५०० पोल्ट्री व्यवसाय रहेको र त्यसबाट मासिक तीन लाख …

भारतीय कुखुरा तस्करीले बर्डफ्लुको जोखिम

गत पुस २२ मा भारतको मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लु भेटिएको समाचार सार्वजनिक भयो । त्यसको पुष्टि भने भारतले पुस २५ मा मात्रै गर्‍यो । भारतमा बर्डफ्लु देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पपद/जोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्यमा रोग संक्रमित मुलुकबाट पशुपन्छी तथा पशुजन्य वस्तु आयातमा बन्देज लगाएको छ ।