काठमाडौँ – वरिष्ठ शिक्षाविद्, साहित्यकार तथा संस्थापक प्राचार्य लक्ष्मण राजवंशीको आइतबार सालिक अनावरण गरिएको छ । सिद्धार्थ बनस्थली स्कुलमा आइतबार उनको सालिक अनावरण गरिएको हो । उनले सिद्धार्थ बनस्थली माध्यामिक स्कुलमा लामो समय संस्थापक प्राचार्यको रुपमा काम गरेका थिए । उनका नेपाली, अग्रेजी र नेवारी भाषामा ३४ वटा पुस्तक प्रकाशित भएका छन्। उनको निधन २०७८ […]
काठमाडौँ– शिक्षाविद् एंव पूर्व सभासद स्व.लक्ष्मण राजवंशीको अर्धवार्षिक श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरिएको् छ । बिहीबार परेको अर्धवार्षिकीको दिन पारेर बालाजु बनस्थलीस्थित सिद्धार्थ वनस्थली इन्स्टिच्युट प्रांगणमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । १९९२ सालमा काठमाडौँको वटुमा जन्मिएका राजवंशीको गत बैशाख ११ गते लोकतन्त्र दिवसको दिन नर्भिक हस्पिटलमा निधन भएको थियो । २०७० संविधान सभाको सभासदसमेत […]
काठमाण्डाै - संविधान सभाका पूर्व सदस्य एवम् शिक्षाविद् लक्ष्मण राजवंशीको निधन भएको छ।
काठमाण्डौ थापाथलीको नर्भिक अस्पतालमा उपचारत उहाँको आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ।
बालाजुको सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक समेत रहनु भएका साहित्यकार राजवंशी दुई हप्ताअघि आफ्नै घरको भर्याङबाट लडेर घाइते हुनु भएको थियो। त्यसपछि उहाँको भेन्टिलेटरमा अचेत अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।
उहाँ नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोश्रो संविधानसभाको सदस्य हुनुहुन्थ्यो । आज दिउँसो नै उहाँको...
शिक्षाविद् एवं ‘सर्च फर कमन ग्राउण्ड नेपाल’का राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालको ५१ वर्षका उमेरमा संयुक्त राज्य अमेरिकामा निधन भएको छ ।
एक कार्यक्रमका लागि अमेरिका जानुभएका दाहालको सोमबार राति होटलको कोठामा सुतिरहेको अवस्थामा निधन भएको उहाँको परिवारले जनाएको छ । काठमाडौँ विश्वविद्यालयबाट शिक्षाशास्त्रम...