महिला उद्यमीको तीज उत्सव सम्पन्न

महिला उद्यमी महासंघ नेपाल (एफविन)को आयोजनामा शनिवार काठमाडौंमा तीज उत्सव कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

मधेशी समुदायका महिला पनि तीज पर्व मनाउँदै

रौतहट : तीज पर्वमा मधेशी समुदायका महिलाहरुको आकर्षण बढेको छ।नेपाली भाषी हिन्दु महिलाहरुको पर्वको रुपमा चिनिएको पर्व तीज सांस्कृतिक सीमा पार गर्दै मधेशी समुदायबीच पनि लोकप्रिय हुन थालेको हो। अचेल तीजमा श्रद्धा र भक्तिपूर्वक उपवास बस्ने मधेशी समुदायका महिलाको संख्या बढ्दै गएको छ।तराई मधेशमा पहिले पहाडी समुदायका महिलाहरु मात्र हरितालिका तीज मनाउने गर्थे तर पछिल्लो समय मधेशी समुदायका महिलाहरुले पनि हर्षोल्लासका साथ तीजमा व्रत बस्न थालेका छन्।विभिन्न तीज गीतको धुनमा

कतारमा तीज विशेष कार्यक्रम सम्पन्न

दोहा– कतारमा कार्यरत नेपालीहरूले तीज मनाएका छन् । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ(एनआरएनए)ले नेपाली चेलीबेटीको लागि तीज कार्यक्रम आयोजना गरेको हो । नेपाली महिला समाज कतार र गैरआवासीयनेपाली संघ, रास्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग को समन्वयमा कतारमा स्थापित बिभिन्न ५७ संघ(संस्थाहरुको संयुक्त आयोजनामा नेपाली नारीहरुको महान पर्व ूहरितालीका तिजू को अवसरमा आयोजित […]

नबिल बैंकले सार्वजनिक गर्‍यो तीज विशेष अफर

काठमाडौं । नबिल बैंकले महिलाहरुको महान पर्व तीजलाई लक्षित गर्दै महिला ग्राहकका लागि तीज विशेष अफर सार्वजनिक गरेको छ । तीज विशेष अफर अनुसार ‘नबिल प्रिमियम नारी बचत खाता’ खोले बापत महिला ग्राहकले पहिलो वर्ष डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ निःशुल्क प्रयोग गर्न सक्नेछन् । साथै यस अफर अन्तर्गत पहिलो वर्षको वार्षिक लकर शुल्क […]

पोखरामा तीज सांस्कृतिक महोत्सव हुने

पोखरा– हरितालिका तीजको अवसरमा भदौ २५ देखि २७ गतेसम्म पोखरामा तीज सांस्कृतिक महोत्सव महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम हुने भएको छ ।  पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को आयोजनामा हुने उक्त कार्यक्रमको विषयमा शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिइएको छ  । तीज सांस्कृतिक महोत्सवमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका महिलाहरूको सहभागिता रहने टेवानकी अध्यक्ष कमला […]

कलाकारको तीज : अरूलाई नचाउँदै, आफू पनि मनाउँदै

अभिनेत्री अनु शाहलाई मनपर्ने चाडमध्ये तीज पनि एक हो । “यो चाड विशेषत महिला दिदीबहिनीका लागि भएर पनि होला मलाई एकदमै मन पर्छ । मलाई तीज भन्नेबित्तिकै राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ”, उहाँ भन्नुहुन्छ । अभिनेत्री शाहले प्राय परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट स्नान गरी व्रत बस्ने …

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा तीज कार्यक्रम सम्पन्न

काठमाडौं, ५ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजको महिला विभागले तीजको भव्य कार्यक्रम गरेको छ । बागमती प्रदेश प्रदेश सभा सांसद मीना ज्ञवालीको प्रमुख आथित्यमा तीजको भव्य कार्यक्रम सम्पन्न गरिएको महिला विभागकी संयोजक रश्मी रैका मगरले जानकारी दिइन् । शनिबार आयोजित तीज कार्यक्रममा झन्डै ४ सयको उपस्थित रहेको आयोजक संस्थाको दाबी छ । महिला विभागकी […]

सामाजिक विकास समाज अनामनगर महिला विभागद्वारा शनिबार तीज कार्यक्रम आयोजना

काठमाडौं, १ भदौ । सामाजिक विकास समाज अनामनगर महिला विभागले ४ गते शनिबार तीज कार्यक्रम आयोजना गरेको छ । महिला विभागकी संयोजक रश्मी रैका मगरका अनुसार समाज परिसरमा रहेको मनोरञ्जन पार्कमा तीज कार्यक्रम आयोजना गरिएको हो । समाजका हरेक क्षेत्रमा सक्रिय रहँदै आएको महिला विभागले आयोजना गरेको तीज कार्यक्रममा ३ सय बढी महिला तथा अतिथिलाई […]

विकृति रोकौं, तीज जोगाऔं

मौलिक तीज गीतमा लगाउने भेषभूषा लगाउनै छोडिएको छ । लय तथा शब्द र नृत्यमा मौलिकता हराउँदै गएको छ । गोरस र परम्परित तीज पर्वको खाना तिरस्कृत हुँदैछ ।

आज हरितालिका तीज, महिलालाई बिदा

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ ।

पुरुष र महिला दुवैले गर्नुपर्ने तीज व्रत

शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमानको दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ । व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ …