दाङमा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी तीव्र

भोेलि (बुधबार) हुने राष्ट्रियसभा निर्वाचनको तयारी दाङमा तीव्र रूपमा भइरहेको छ। ५ नम्बर प्रदेशको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले भोलि हुने निर्वाचनको तयारी तीव्र पारिएको बताए। घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको र मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको उनले बताए। एउटा मतदान केन्द्रमा प्रदेश सांसद र अर्को केन्द्रमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले…

सम्बन्धित सामग्री

यी हुन् राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले बुझाउनुपर्ने १८ कागजात (बुँदासहित)

काठमाडौँ : राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ। निर्वाचनको तयारी तीव्र भइरहेको छ। राष्ट्रियसभा सदस्य उम्मेदवारले मनोनयनपत्रका साथ तोकिएका कागजातहरू पेश गर्नुपर्ने हुन्छ।राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम यही पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।निर्वाचनमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिक