एमाले माओवादी एकता कार्यदलले काम थाल्यो: राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी प्राथमिकतामा :: Pahilopost.com

पासाङ ठकुल्ला- काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले आजदेखि काम थालेको छ।  पार्टी एकता र राष्ट्रियसभा सदस्य निर्वाचन तयारीका विषयमा छलफल गर्न शुक्रबार सिंहदरवारमा कार्यदलको पहिलो बैठक बसेको हो।  नेकपा एमालेका नेता तथा कार्यदलका सदस्य सुभाष नेम्वाङले कार्यदलले आजदेखि आफ्नो काम थालेको प्रतिक्रिया दिए।  एमाले माओवादी

सम्बन्धित सामग्री

यी हुन् राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले बुझाउनुपर्ने १८ कागजात (बुँदासहित)

काठमाडौँ : राष्ट्रियसभा सदस्यको निर्वाचन आउँदो माघ ११ गते हुँदै छ। निर्वाचनको तयारी तीव्र भइरहेको छ। राष्ट्रियसभा सदस्य उम्मेदवारले मनोनयनपत्रका साथ तोकिएका कागजातहरू पेश गर्नुपर्ने हुन्छ।राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा स्वीकृत निर्वाचन कार्यतालिका बमोजिम यही पुस २३ गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।निर्वाचनमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ र राष्ट्रियसभा सदस्य निर्वाचन निर्देशिक