पोखरामा शुक्रबार समाजवादी मोर्चाको सन्देशसभा

पोखरा । समाजवादी मोर्चा नेपालले शुक्रबार पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ । पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत मोर्चामा आबद्ध दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव […]