बुटवलमा नेकपाको शुभकामना सन्देशसभा शुरु :: Pahilopost.com

रुपन्देहीः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुटवलमा शुभकामना सन्देशसभा शुरु भएको छ। बुटवल १० बुटवल मण्डपमा  नेकपाका कार्यक्रताको बाक्लो उपस्थिति छ। कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पार्टी महासचिव विष्णुप्रसाद पौडेल, कृषिमन्त्री चन्द्रप्रकाश खनाल, पूर्व सभाभुख तथा  नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता

सम्बन्धित सामग्री

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय युवा सम्मेलन आजदेखि शुरु

जलवायु परिवर्तनका कारण सबैभन्दा बढी जोखिममा रहेको दक्षिण एसिया क्षेत्रलाई सक्षम बनाउने उपायको खोजी गर्ने उद्देश्यले आजदेखि काठमाडौमा अन्तर्राष्ट्रिय युवा सम्मेलन शुरु भएको छ । सम्मेलनको उद्धघाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन । उनले कार्यक्र...

बानेश्वर निस्कनुअघि बोहोराटारस्थित पौडेल निवासमा जे देखियो ...

काठमाडौं : आज राष्ट्रपतिको निर्वाचन। मतदान शुरु भइसकेको छ। मतदान शुरु हुनुअघि नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा भिड लागेको थियो। राष्ट्रपति निर्वाचनको भिडन्तमा निस्कनुअघि पौडेल निवासमा बिहानैबाट शुभेच्छुकको भिड लागेको हो। पौडेल आफूलाई शुभकामना दिन आइपुगेका नेताकार्यकर्तालाई हाइहेल्लो गर्न भ्याइनभ्याई थियो। श्रीमती सविता पौडेलको हातबाट टीका लगाएपछि छोरी अवज्ञा…

कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु

हेटौंडा : कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन शुरु भएको छ।निर्वाचन शुरु हुनु केही बेरअगाडि संसदीय दलको नेताका प्रतिस्पर्धी बहादुरसिंह लामा र इन्द्रबहादुर बानियाँले एक अर्कालाई शुभकामना दिएका थिए।सर्वसम्मत रुपमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन भएको हो। नेपाली कांग्रेसको केन्द्रीय सदस्य बहादुर सिंह लामा र इन्द्र बहादुर बानियाँले उम्मेदवारी दिएका छन्।बानियाँ यसअघि पनि संसदीय दलको नेता थिए। उनीहरू दुवैजना संस्थापन पक्षका हुन्। ३७ जना प्रदेशसभा सदस्य रहेक

कोरोना महामारीमा नेपालको सक्रियता उदाहरणीय : डब्ल्युएचओ प्रमुख डा टेडरोस

काठमाडौं : काठमाडौंमा आइतबार शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौँ शिखर सम्मेलनको औपचारिक उद्‌घाटन आज (सोमबार) भएको छ।नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हिजो शुरु भएको सम्मेलनको उद्‌घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज गरेका हुन्। सो अवसरमा परिषदका सदस्यसचिव डा प्रदीप ज्ञवालीले सम्मेलनको आवश्यकता र महत्वबारे चर्चा गरेका थिए।उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएको शुभकामना सन्देशसमेत पढेर सुनाएका थिए। प्रधानमन्त्रीले स्वास्थ्य अनुसन्

२७ औं जनयुद्ध दिवस प्रवासमा पनि मनाइयो

नेकपा माओवादी सम्बद्ध प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चले २७ औं जनयुद्ध दिवस मनाएको छ । दिवसको अवसरमा मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हालको परिवर्तनमा जनयुद्धको भूमिकाको विषयमा चर्चा परिचर्चा गरियो । नेपाली जनप्रगतिशील मन्च युरोपले गरेको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले जनयुद्ध शुरु गर्दाका सपनाहरु भुल्न नहुनेमा जोड दिए । उनीहरुले राष्ट्रियता र जनतन्त्रको पक्षमा पार्टी इमान्दार पूर्वक लागिरहेको र भविष्यमा खरो उत्रने विश्वास व्यक्त गरे । प्रवास स

प्रदेश १ को नवौँ अधिवेशन शुरु

काठमाडौँ- प्रदेश नं १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजदेखि प्रारम्भ भएको छ । अधिवेशनको शुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आह्वानसम्बन्धी प्रत्र सदनमा सुनाए । सोही अवसरमा सभामुख भण्डारीले हिन्दुको महान चाड बडा दसैँका अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदी बहिनी एवम् प्रदेशसभा सदस्यलाई शुभकामना पनि दिए […]

भक्तपुरमा खोपः चार हजारलाई दिइने

पहिलो चरणमा जिल्लामा चार हजार व्यक्तिलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने अभियान आज भक्तपुर अस्पतालबाट शुरु भएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमलाई कोरोनाविरुद्धको खोप लगाएर भक्तपुरमा  अभियान शुरु भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यममा बालुवाटारबाट एकैपटक तीन अस्पतालबाट खोप अभियानको उद्घाटन गरेसँगै भक्तपुर अस्पतालमा डा गौतमलाई खोप लगाएर उद्घाटन गरिएको हो । देशैभर एकैसाथ शुरु भएको खोप अभियानअन्तर्गत भक्तपुरमा स्वास्थ्यक...

इन्द्रावतीमा म्हाने उद्घाटन, शुरु भयो 'छो फुल्बा'

गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवम् इन्द्रावती अध्यक्ष वंशलाल तामाङले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका- ४ नवलपुर पाडामारुवामा नवनिर्मित म्हानेको उद्घाटन गरेका छन्। म्हाने उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तामाङले  माघे संक्रान्ति, ल्होसार एवम् छोफुल्बाको शुभकामना दिँदै तामाङहरुको पहिचान र संस्कृति जगेर्ना गर्न युवा पुस्ताले अध्ययन अनुसन्धान र जागरुक हुनु पर्ने बताए। ४०…

नयाँ वर्ष सन् २०२१ सुरु

१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष […]