एकैपटकमा दस जना बच्चा जन्माएको खबर झुटो सावित

दक्षिण अफ्रिकामा ३७ वर्षीया एक महिलाले एकैपटक १० वटा बच्चालाई जन्म दिएको समाचार झुटो सावित भएको छ। दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले केही साताअघि गोसियम थमारा सिथोल नाम गरेकी एक महिलाले राजधानी प्रिटोरियाको एक अस्पतालमा तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको भन्दै समाचार प्रकाशन गरेका थिए। तर पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती […]

सम्बन्धित सामग्री

के तपाईंको बच्चा पनि झुटो बोल्छन् ? सतर्क हुनुहोस्

के तपाईंको बच्चाले पनि तपाईंसँग झूट बोल्छन् ?  यदि बोल्छन् भने सावधान हुनुहोस् । बच्चाको झूटो बोल्ने बानीलाई तपाईंले कुनै पनि अवस्थामा बेवास्ता नगर्नुहोस् ।  यो बानी पछि उनको व्यक्तित्वको हिस्सा बन्न सक्छ । बाल्यकालमा बालबालिकाले आफ्नो वरिपरि जे देखे त्यहि अनुसार आफ्नो बानीको विकास गर्छन् । यदि उनीहरूलाई सानै उमेरमा सही र गलत बानीहरू बारे अवगत गराइयो भने, उनीहरु गलत दिशामा जानबाट जोगिन सक्छन् । यस लेखमा हामी बालबालिकाले झूट बोल्नुको कारण र यसलाई कसरी रोक्ने भन्ने बारे जान्ने छौँ ।बालबा

अफ्रिकामा एक महिलाले १० जना बच्चा जन्माएको खबर झुटो

दक्षिण अफ्रिकामा एकजना महिलाले १० जना बच्चा जन्माएको भन्दै गरिएको दाबी गलत रहेको बीबीसीले उल्लेख गरेको छ। केहीदिन अघि गोसिएमे थमारा सिथोले १० जना बच्चा जन्माएको समाचारहरु प्रकाशित भएका थिए। तर अनुसन्धानका क्रममा उक्त दाबी गलत रहेको पुष्टि भएको हो। खाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एकैजनाले १० जना बच्चा जन्माएको अभिलेख नभेटिएको हो।…

यस्तो छ एकैपटक १० बच्चा जन्माएकाे भनेकी महिलाकाे वास्तविकता

एजेन्सी / दक्षिण अफ्रिकामा खुसियामी सिटोले नामकी महिलाले एकैपटक १० वटा बच्चा जन्माएको भन्ने दाबी झुटो साबित भएको त्यहाँका अधिकारीले बताएका छन् । गौतेंग प्रान्तका अधिकारीले राज्यका कुनै पनि अस्पतालमा एकैपटक १० बच्चा जन्मिएको कुनै रेकर्ड नभएको जानकारी दिएका छन् । खुसियामी सिटोले हालै गर्भवती समेत नभएको अधिकारीले खुलासा गरेका छन् । हाल यी महिलाको... The post यस्तो छ एकैपटक १० बच्चा जन्माएकाे भनेकी महिलाकाे वास्तविकता appeared first on Purbeli News.

एकैपटक १० बच्चा जन्मिए भनेर विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो

काठमाण्डाै – एकैपटक १० वटा बच्चा जन्मिएका भनेर दुई हप्ता अघि विश्वभर चर्चा पाएको दक्षिण अफ्रिकाको खबर झुटो रहेको पाइएको छ ।जुन आठ तारिखमा दक्षिण अफ्रिकाकी ३७ वर्षकी गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिएको खबर बीबीसीले प्रकाशन गरेपछि एकै पटक १० बच्चा जन्मिएको चर्चा विश्वभर भएको थियो । तर थप अनुसन्धानमा ती महिला यस पटक गर्भवती समेत नभएको पाइएको बीबीसीले जनाएको छ ।एकैपटक १० बच्चा जन्माएको भनिएकी महिलाका केटा साथी अर्थात् जन्मिएका भनिएका बच्चाका बुवा तेबोगो सोतेत्सीले बच्चा जन्मिएको बारेमा जानकारी ...

एकैपटक १० वटा बच्चा जन्मिएको घटना झुटो

काठमाडौं :  केहि दिन अघि  दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको विषयले सबैको ध्यान खिच्यो। एकै पटक १० वटा बच्चा जन्मिएको कुरा आश्चर्यको विषय पनि बन्यो। तर, अनुसन्धानले उक्त विषय झुटो साबित भएको खुलासा भएको छ। जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल  सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए। जुन समाचार नेपालमा पनि भाइरल बनेको थियो।नेपाली सञ्चारमाध्यमले पनि

झुटो बोल्ने बच्चा पछि गएर टाठो हुने अध्ययनको निष्कर्ष

क्यानडाको टोरन्टो विश्वविद्यालयले गरेको एक अध्ययनमा सानो उमेरमा झुटो बोल्ने बच्चाको पछि गएर संज्ञानात्मक क्षमता राम्रो हुने दाबी गरिएको छ । सजिलो शब्दमा भन्नुपर्दा झुटो बोल्ने बच्चा पछि गएर टाठो र बुद्धिमान् हुन्छ ।  विश्वविद्यालयका क्याङ ली भन्छन्, ‘आमाबुवा, शिक्षक र समाजमा सबै मानिस बच्चाहरू सानै उमेरदेखि झुटो बोल्दा पछि त्यसको परिणाम गम्भीर हुने बताउँछन् । तर अनुसन्धानको नतिजामा सानो उमेरमा झुटो बोल्ने र ठूलो भएपछि झुटो बोल्ने मानिसमा अन्तर भएको देखिन्छ । सानैमा झुटो बोल्नेको बुद्धि विकास हुन्छ ।’ जर्नल अ...

झुटो बोल्ने बच्चा पछि गएर टाठो हुने अध्ययनको निष्कर्ष

क्यानडाको टोरन्टो विश्वविद्यालयले गरेको एक अध्ययनमा सानो उमेरमा झुटो बोल्ने बच्चाको पछि गएर संज्ञानात्मक क्षमता राम्रो हुने दाबी गरिएको छ । सजिलो शब्दमा भन्नुपर्दा झुटो बोल्ने बच्चा पछि गएर टाठो र बुद्धिमान् हुन्छ ।  विश्वविद्यालयका क्याङ ली भन्छन्, ‘आमाबुवा, शिक्षक र समाजमा सबै मानिस बच्चाहरू सानै उमेरदेखि झुटो बोल्दा पछि त्यसको परिणाम गम्भीर हुने बताउँछन् । तर अनुसन्धानको नतिजामा सानो उमेरमा झुटो बोल्ने र ठूलो भएपछि झुटो बोल्ने मानिसमा अन्तर भएको देखिन्छ । सानैमा झुटो बोल्नेको बुद्धि विकास हुन्छ ।’ जर्नल अ...