परराष्ट्र नीतिअनुसार नै नेपाल युक्रेनको पक्षमा उभिएको छ : परराष्ट्र मन्त्री खड्का

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले रुसले आक्रमण गरेको युक्रेनको पक्ष लिनु कुनै गुटमा लाग्नु नहुने बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले असंलग्न परराष्ट्र नीतिअनुसार नै युक्रेनको पक्षमा नेपाल उभिएको बताए । उनले भने, ‘यो साना मुलुकको सार्वभौमिकता, मानवअधिकार र शान्तिपूर्ण सहअस्तित्वको विषय हो । संयुक्त राष्ट्र सङ्घको बडापत्र अनुसार हामीले […]

सम्बन्धित सामग्री

९ दिने भ्रमणका लागि परराष्ट्र मन्त्री आज चीन जाँदै

९ दिने भ्रमणका लागि जान लागेका परराष्ट्र मन्त्री श्रेष्ठ अहिले बिहान १०ः४५ बजे त्यसतर्फ प्रस्थान गर्नेछन्।...

परराष्ट्र मन्त्री साउदको ४९ बुँदे दाबी

परराष्ट्र मन्त्री एनपी साउदले सरकारमा सहभागी भएपछि झन्डै एक वर्षमा मन्त्रालय तथा मातहतका निकायका संरचना सुधारसहित विदेश भ्रमणसम्मका ४९ बुँदेकाम गरेको दाबी गरेका छन्।...

परराष्ट्र मन्त्री साउद र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – असंलग्‍न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ […]

परराष्ट्र मन्त्री खड्का चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराइएको हो । चिनिया विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको […]

परराष्ट्र मन्त्री र अमेरिकी उपमन्त्रीवीच भेटवार्ता

काठमाडौं, जेठ ८ । परराष्ट्र मन्त्री डा.नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्री खड्कालाई भेट्न जियासहितको टोलि मन्त्रालयमा पुगेको हो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ […]

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबीच कुराकानी

परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी भएको छ।

चिनियाँ राजदूत यान्छी र परराष्ट्र मन्त्री खड्काबीच भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेट भएको छ ।

राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्री खड्काको सम्बोधन

परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गरेका हुन्।

परराष्ट्र मन्त्री खड्का र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका परराष्ट्र मन्त्री नारायण खड्काले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्री ज्ञवालीले गरे भारतीय समकक्षीसँग टेलिफोनमा कुरा

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी एस जयशंकरसँग टेलिफोन वार्ता गरेका छन्।