राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्री खड्काको सम्बोधन
परराष्ट्र मन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका छन्। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली मिसनले जनाएअनुसार सोमबार परराष्ट्र मन्त्री खड्काले राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गरेका हुन्।
परराष्ट्र मन्त्री एनपी साउदले सरकारमा सहभागी भएपछि झन्डै एक वर्षमा मन्त्रालय तथा मातहतका निकायका संरचना सुधारसहित विदेश भ्रमणसम्मका ४९ बुँदेकाम गरेको दाबी गरेका छन्।...
काठमाडौं – असंलग्न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ […]
काठमाण्डाै – परराष्ट्र मन्त्री डाक्टर विमला राई पौड्यालले टर्कीका विदेश मन्त्री मेभल्लित कावुगोलुसँग टेलिफोन संवाद गर्नुभएको छ ।
आज बुधवार दिउँसो भएको टेलिफोनमा परराष्ट्र मन्त्री पाैड्यालले भूकम्पले पुर्याएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै टर्कीको दुःखमा नेपाल साथमै रहेको बताउनुभएको छ ।
२०७२ सालमा नेपालमा गएको भूकम्पमा टर्कीले पुर्याएको सहयोग स्मरण गर्दै मन्त्री पाैड्यालले विपद्को पीडा नेपालले राम्रोसँग बुझेकाले टर्कीको दुःखमा विश्वभरको साथ आवश्यक रहेको बताउनुभएको छ । पाैड्यालले ने...
काठमाडौँ । परराष्ट्र मन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रवार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यही श्रावण २४ गतेदेखि २६ गतेसम्म मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमण हुने जानकारी गराइएको हो । चिनिया विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खड्का नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको चीन भ्रमणको […]
काठमाडौं, जेठ ८ । परराष्ट्र मन्त्री डा.नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्री खड्कालाई भेट्न जियासहितको टोलि मन्त्रालयमा पुगेको हो । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए । भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ […]