परराष्ट्र मन्त्री साउदको ४९ बुँदे दाबी

परराष्ट्र मन्त्री एनपी साउदले सरकारमा सहभागी भएपछि झन्डै एक वर्षमा मन्त्रालय तथा मातहतका निकायका संरचना सुधारसहित विदेश भ्रमणसम्मका ४९ बुँदेकाम गरेको दाबी गरेका छन्।...

सम्बन्धित सामग्री

इजरेलमा रहेका नेपाली लिन गए परराष्ट्र मन्त्री साउद

युद्धले ग्रस्त इजरेलमा रहेका नेपालीहरु लिन परराष्ट्र मन्त्री एनपी साउदको टोली इजरेल गएको छ ।

इजरेलमा रहेका नेपाली लिन गए परराष्ट्र मन्त्री साउद

युद्धले ग्रस्त इजरेलमा रहेका नेपालीहरु लिन परराष्ट्र मन्त्री एनपी साउदको टोली इजरेल गएको छ ।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण ऐतिहासिक : परराष्ट्र मन्त्री साउद

परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को चीन भ्रमण ऐतिहासिक रहेको बताउनु भएको छ ।

परराष्ट्र मन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

वाशिङ्टन डिसी । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क आभएका परराष्ट्र मन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच भेटघाट भएको छ । सोमबार सम्पन्न सो भेटका अवसरमा उनीबीचमा शान्ति स्थापनाका लागि राष्ट्रसङ्घ मातहत रहेर सेवा गर्ने नेपाली सुरक्षाकर्मीहरूको तालिम, सुरक्षालगायतका विषयमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ […]

परराष्ट्र मन्त्री साउद र अजरबैजानका राष्ट्रपतिबीच भेटवार्ता

काठमाडौं – असंलग्‍न राष्ट्रहरूको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन अजरबैजान पुगेका परराष्ट्र मन्त्री एनपी साउद र राष्ट्रपति इल्हाम हयदर ओग्लु अलियभबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री साउदले बिहीबार अजरबैजानका राष्ट्रपति अलियभसँग शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा परराष्ट्र मन्त्री साउदले अजरबैजानका राष्ट्रपति अलियभलाई नामको मन्त्रिस्तरीय बैठकको सफल आयोजनाका लागि बधाई दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ […]

अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिइदैछः परराष्ट्र मन्त्री साउद

डडेल्धुरा । परराष्ट्रमन्त्री एनपी साउँदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताएका छन । नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न डडेल्धुरा पुगेका मन्त्री साउदले नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिने प्रयास भइरहेको बताएका हुन । ‘तरल रहेको परराष्ट्र नीति तथा […] The post अन्तराष्ट्रिय सम्बन्धलाई स्थिरता दिइदैछः परराष्ट्र मन्त्री साउद appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभर भ्रष्टाचारीलाई नछोडने प्रधानमन्त्रीको भनाई, भ्रष्टाचारविरुद्ध राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, नयाँ स्टकको प्रक्रिया स्थगित , राष्ट्रिय सरोकारका मुद्दामा छलफल गर्दा अरु दललाई पनि बोलाउन माग, नागरिक उन्मुक्तिसहित ९ दल आयोगको स्पष्टीकरणमा, परराष्ट्र मन्त्री साउद र भारतीय विदेश मन्त्रीबीच भेटवार्ता, फरार रायमाझी खोज्‍न प्रहरीले लग्यो संसद् सचिवालयका सीसीटीभी फुटेज, लेखा परीक्षण सार्वजनिक गर्न ८२ दललाई […]

परराष्ट्र मन्त्री साउद आज बंगलादेश जाँदै

काठमाडौं -  परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बंगलादेश जाँदै छन् ।  बुधबार बिहान मात्र बेलायतबाट फर्केका परराष्ट्र मन्त्री साउद उक्त सम्मेलनमा भाग लिनका लागि बिहिबार बंगलादेशको राजधानी ढाका जान लागेका हुन ।​ हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका ल...

परराष्ट्र मन्त्री साउद अछाममा

परराष्ट्र मन्त्री एनपी साउद अछाम आइपुग्नुभएको छ । चौर पाटी गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्न मन्त्री साउँद शनिवार राती अछाम आइपुग्नु भएको हो ।