गृह जिल्लामा डाक्टर ओम मूर्ति अनिल अभिनन्दित

काठमाडौं, ३० कात्तिक । महोत्तरीको वलवा नगरपालिकाले मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिललाई अभिनन्दन गरेको छ । वलवा नगरपालिका–१० धमौरामा आयोजित कार्यक्रममा उनलाई अभिनन्दन गरिएको हो । साथै, उक्त कार्यक्रममा डा.ओम फाउन्डेशनको पनि शुभारम्भ गरिएको छ । ओम फाउन्डेशनको शुभारम्भको क्रममा मुटु शिविरसमेत सञ्चालन गरिएको छ ।

सम्बन्धित सामग्री

गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र

तानसेनको गुफा चउरमा स्थापना गर्न भनेर ल्याइएको गणेशको मूर्ति आठ वर्षदेखि अलपत्र परेको छ । गणेशको मूर्ति स्थापना गरी जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यले आठ वर्षअघि काठमाडौँबाट तानसेन ल्याइएको गणेशको मूर्ति अलपत्र परेको हो । तानसेनका स्थानीय बासिन्दा र काठमाडौँका पूर्वमहानगर प्रमुख केशव स्थापितको पहलमा तानसेनमा ल्याइएको गणेशको मूर्ति पछिल्लो पाँच वर्षदेखि तानसेन–१० स्थित तेल्घामा अलपत्र परेको छ । तानसेनको गुफा चउरमा गणेशधाम बनाउने उद्देश्यले गणेशको मूर्ति ल्याइए पनि गुफा चउरमा नपुगी मूर्ति पाँच वर्षदेखि तेल्घामा टहराभित्र छोपेर राखिएको छ । यसअघि तानसेनको टुँडिखेलमा तीन वर्ष गणेशको मूर्ति अलपत्र परेको थियो ।

धरानमा सुम्निमा पारुहाङ मूर्ति अनावरण

धरान – धरान उपमहानगरपालिका–१७ साकेला सांस्कृतिक पार्कमा आज सुम्निमा पारुहाङको मूर्ति अनावरण गरिएको छ । सुनसरी जिल्लामा पहिलोपटक सबैभन्दा अग्लो सुम्निमा पारुहाङको मूर्ति निर्माण गरिएको हो । रान–१८ निवासी कृष्णदेव राई र दया राईले रु २५ लाखको लागतमा मूर्ति निर्माण गरेका हुन्। उक्त मूर्तिको उद्घाटन धरान उपमहानगरपालिकाका नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले गरे । किरातीहरुको आदिम […]

सरस्वतीको मूर्ति बनाउन मूर्तिकारको व्यस्तता

इनरुवा (सुनसरी) – सरस्वती पूजा आउन केही दिन मात्र बाँकी रहेका बेला सुनसरीमा सरस्वती मूर्तिको कारोबारमा वृद्धि भएको छ। माटोको कलात्मक सरस्वतीको प्रतीक राखेर निजी तथा सामुदायिक शैक्षिक संस्था तथा स्थानीयले पूजाअर्चना गर्ने भएपछि मूर्तिको माग बढेको हो। जिल्लामा सरस्वती पूजा नजिक आएसँगै मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। यहाँका मूर्तिकारलाई सरस्वती मूर्ति बनाउन […]

कपिलवस्तुमा विसर्जन गरियो महालक्ष्मीका मूर्ति

तिहारको अवसर पारेर कपिलवस्तुका बिभिन्न स्थानमा निकालिएको २ सय ४९ महालक्ष्मीको मूर्ति विसर्जन गरिएको छ। तिहारको अवसरमा गत आइतबार लक्ष्मी पूजाका दिन विशेष पूजापाठ गरी जिल्लाका १० पालिकाका बिभिन्न स्थानमा महालक्ष्मीको मूर्ति निकालिएको थियो।जिल्ला प्रहरी कार्...

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न जरुरी छ : राष्ट्रपति भण्डारी

१८ कात्तिक, मुस्ताङ। राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकुलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छिन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् । मुस्ताङवासीको […]

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपति भण्डारीकाे अनुरोध

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभएको छ । आज शुक्रवार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गर्नुभयो । मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो । राष्ट्रपति भण्डारी...

मुस्ताङमा जलवायु अनुकूलन पूर्वाधार विकास गर्न राष्ट्रपतिको अनुरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङ जिल्लामा जलवायु अनुकूलन हुनेगरी पूर्वाधार विकास र सामाजिक क्रियाकलाप सञ्चालन गर्न अनुरोध गरेकी छन् । शुक्रबार मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान विष्णुको मूर्ति शिलान्यास र बुद्धको मूर्ति अनावरण गर्दै यस्तो बताएकी हुन् । उनले मुस्ताङमा निर्माण हुने संरचना र अन्य कार्यहरु वातावरणमैत्री बनाउन आग्रह गरिन् ।मुस्ताङवासीको दैनिक जनजीवन पनि जलवायु अनुकूलन र वातावरणमैत्री बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन् । राष्ट्रपति भण्डारीले अहिल

बन्न छाड्यो धनकुटामा पत्थरका मूर्ति

प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति थिए । स्वास्थ्यमा समस्या देखापरेपछि उनले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अब धनकुटामा मूर्तिकलाको एक अध्याय सकिएको छ ।बहत्तर वर्षिय धनकुटा नगरपालिका–६ निवासी जोशीले काम गर्ने क्रममा आफ्नो स्वास्थ्यले साथ नदिएपछि मूर्ति निर्माण काम गर्न छाडेको जानकारी दिए । “उच्च रक्तचापले बिरामी भएर

बन्न छाड्यो धनकुटामा पत्थरका मूर्ति

धनकुटा – प्रस्तर कलाको क्षेत्रमा काम गर्ने सिल्पकार श्रीकृष्ण जोशीले काम गर्न छाडेपछि अब धनकुटामा पत्थर (ढुङ्गा) का मूर्तिहरु बन्न बन्द भएको छ । जिल्लामा जोशी मात्र यस क्षेत्रका एक दक्ष र अनुभवी व्यक्ति थिए । स्वास्थ्यमा समस्या देखापरेपछि उनले दुई वर्षअघिदेखि काम गर्न छाडेपछि अव धनकुटामा मूर्तिकलाको एक अध्याय सकिएको छ । बहत्तर वर्षिय […]

एउटा मन्दिर : जहाँ कुमार केटाहरूले पार्वतीको मूर्ति चोर्छन्

हिन्दु मन्दिरहरूमा मानिसहरू भगवानको दर्शन तथा पूजा आराधना गर्नका लागि आउँछन् । तर दुनियाँमा एउटा यस्तो मन्दिर छ जहाँ मानिसहरू पूजा गर्न होइन मूर्ति चोर्नका लागि आउँदछन् । उक्त मन्दिरमा मूर्ति चोर्ने परम्परा नै रहेको छ । भारतको राजस्थानस्थित हिंडौली जिल्लामा रहेको एउटा मन्दिरमा यस्तो अनौठो परम्परा छ । गत मंगलबार महाशिवरात्रिको अवसरमा मन्दिरमा ठूलो […]