‘समय सधैँ एकै किसिमको बस्दैन। कोरोनाको अढाई वर्षेकाल र पछिल्लो रुस र युक्रेन युद्धको कारण ८ महिनाको समयमा विश्व अर्थतन्त्रमा केही मन्दीको संकेत देखापर्न आएको छ। अमेरिकाको फेडरिर्जभ बैंक, भारतीय रिर्जभ बैंक, बैंक अफ इंग्ल्याण्डले र बैंक अफ अष्टे«लियाले ब्य...