न्याय परिषद सदस्य लक्ष्मीबहादुरको कोरोना संक्रमणबाट निधन
कोरोना संक्रमणका कारण न्याय परिषद सदस्य तथा पूर्वमहान्यायाधिवक्ता लक्ष्मीबहादुर निरालाको मृत्यू भएको छ । सशस्त्र प्रहरी अस्पताल बलंम्बुमा उपचाररत उनको कोरोनासंक्रमणका कारण मंगलबार निधन भएको हो ।
केपी ओली नेतृत्वको सरकारले नियुक्तिका लागि सिफारिस गरेका ३३ जनाको संसदीय सुनुवाई अन्योलमा परेको छ । संसदीय सुनुवाइ समितिका सभापतिलाई कोरोना संक्रमण भएपछि सुनुवाई अन्योलमा परेको हो । संसदीय सुनुवाइका लागि ११ राजदूत, २१ संवैधानिक अंगका पदाधिकारी र एकजना न्यायपरिषद सदस्यको नाम संसद सचिवालयमा दर्ता भइसकेको छ ।संघीय संसद सचिवालयमा संसदीय सुनुवाइका लागि न्याय परिषद सदस्य, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायका पदाधिकारीका साथै ११ देशका राजदूतको नाम दर्त
काठमाडौँ । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । मंगलबार काठमाडौँको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उनको मृत्यु भएको हो । पूर्वमहान्यायाधिवक्तासमेत रहेका निराला कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका थिए । उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । उनी काठमाडौँको मित्रपार्क निवासी हु्न । […]
काठमाडौं, २१ बैशाख । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको निधन भएको छ । निरालाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो । कोरोना संक्रमण भएपछि उनी बैशाख १० गते काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारार्थ थितए । उनको आज मंगलबार विहान निधन भएको हो ।file photo
२१ वैशाख, काठमाडौं । न्याय परिषद सदस्य लक्ष्मीबहादुर निरालाको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । उनको मंगलबार काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा मृत्यु भएको हो । कोरोना संक्रमणपछि वैशाख १० गते अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप र मधुमेहको पनि समस्या देखिएको थियो । काठमाडौंको मित्रपार्क निवासी निराला पूर्वमहान्यायाधिवक्तासमेत हुन् । उनलाई मन्त्रिपरिषदको […]