केपी ओली नेतृत्वको सरकारले नियुक्तिका लागि सिफारिस गरेका ३३ जनाको संसदीय सुनुवाई अन्योलमा परेको छ । संसदीय सुनुवाइ समितिका सभापतिलाई कोरोना संक्रमण भएपछि सुनुवाई अन्योलमा परेको हो । संसदीय सुनुवाइका लागि ११ राजदूत, २१ संवैधानिक अंगका पदाधिकारी र एकजना न्यायपरिषद सदस्यको नाम संसद सचिवालयमा दर्ता भइसकेको छ ।संघीय संसद सचिवालयमा संसदीय सुनुवाइका लागि न्याय परिषद सदस्य, लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायका पदाधिकारीका साथै ११ देशका राजदूतको नाम दर्त