अस्ट्रेलियन ओपनबाट बाहिरिए राफेल नाडाल

काठमाण्डाै – स्पेनका टेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन २०२१ काे क्वार्टरफाइनलकाे खेलमा स्टेफानाेस सिटसिपाससँग पराजित भएका छन् ।  याे हारसँगै नाडालाकाे कीर्तिमानी २१ औँ पटक ग्राण्ड स्लाम जित्ने सपना अधुरै भएकाे छ ।   ग्रीसका सिटसिपासले नाडाललाई पाँच सेटसम्म चलेकाे प्रतिस्पर्धामा ३-६, २-६, ७-६, ६-४, र ७-५ ले हराए ।   नाडाललाई अस्ट्रेलियन ‌ओपन जित्ने प्रबल दाबेदारका रूपमा हेरिएकाे थियाे तर अब नाेभाक जाेकाेभिचमाथि सबैकाे नजर हुनेछ ।    

सम्बन्धित सामग्री

अस्ट्रेलियन ओपन : नाडाल दोस्रो चरणबाट बाहिरिए

काठमाडौं । राफेल नाडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिएका छन् । बायाँ हिपको समस्यासँग जुधिरहेका नाडालले दोस्रो चरणबाटै बाहिरिएपछि आफू विक्षिप्त भएको बताएका छन् । घाइते राफेल नाडाल अमेरिकी म्याकेन्सी म्याकडोनाल्डसँग ६–४, ६–३ र ७–५ ले हारेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले २०१६ को अस्ट्रेलियन ओपनपछि पहिलोपटक सबैभन्दा पहिला बाहिरिएपछि आफूलाई […]

विम्बल्डनः नाडाल सेमिफाइनलमा

काठमाडौं, २३ असार । पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ ९१०–४० ले हराए । नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरे । जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको […]

विम्बल्डन टेनिस : नाडाल सेमिफाइनलमा

पाँचौ सेटको टाइब्रेकरमा टेलर फ्रिट्जलाई हराउदै स्पेनिस टेनिस स्टार राफेल नाडाल वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको खेलमा नाडालले फ्रिट्जलाई ३–६ ७–५ ३–६ ७–५ ७–६ (१०–४) ले हराए । नाडालले जितसँगै फाइनल प्रवेशका लागि निक कीर्गिओससँगको भेट पक्का गरे ।जितसँगै अस्ट्रेलियन ओपन र फ्रेन्च ओपनको उपाधि जितेका नाडालले वर्षको तेस्रो ग्रान्डस्लाम जित्ने सम्भावनालाई अझ बलियो बनाएका छन् । नाडालले पछिल्लो पटक सन् २०१० मा व

अस्ट्रेलियन ओपन : नाडाल कीर्तिमानी ग्रान्ड स्लामको उपाधि नजिक

कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् । नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पा

नाेभाक जाेकाेभिचले जिते अस्ट्रेलियन ओपन च्याम्पियनशिप

काठमाण्डाै – सर्बियाका खेलाडी नाेभाक जाेकाेभिचले अस्ट्रेलियन ओपन टेनिसकाे पुरुष एकलतर्फकाे उपाधि जितेका छन् । जाेकाेभिचले रुसका डानिल मेद्वदेवलाई ७-५, ६-२, ६-२ काे साेझाे सेटमा हराए ।  जाेकाेभिचका लागि अस्ट्रेलियन ओपन टेनिसमा याे नवाैँ र ग्राण्ड स्लाममा १८ औँ उपाधि हाे । यसका साथै जाेकाेभिच राफेल नाडाल र राेजर फेडररकाे नजिकै पुगेका छन् । नाडाल र फेडररले अहिलेसम्म २० पटक ग्राण्ड स्लाम प्रतियाेगिता जितेका छन् ।   मेलबर्नकाे रेड राेभर अरिनामा भएकाे याे खेल हेर्न झण्डै साढे सात हजार दर्श...

अस्ट्रेलियन ओपनः नाडाल क्वाटरफाइनलमा प्रवेश

मेलबोर्न । विश्व वरियतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।  सोमबार रड लाभार अरेनामा भएको खेलमा उनले इटालीका फाबियो फगनिनीलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित गरे ।नाडालले सन् २००९ यता अस्ट्रेलियन ओपन जित्न सकेका छैनन् । तर उ...

अस्ट्रेलियन ओपन : नाडाल क्वार्टरफाइनलमा प्रवेश

विश्व वरीयतामा दोस्रो स्थानमा रहेका स्पेनिस खेलाडी राफेल नाडाल अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलमा

क्वार्टरफाइनलबाट बाहिरिए नाडाल - Naya Patrika

विश्व नम्बर एक राफेल नाडाल वर्षको पहिलो ग्रान्डसलाम अस्ट्रेलियन ओपन टेनिसको क्वार्टरफाइनलबाट बाहिरिएका छन् । नाडाल छैटौँ वरीयता मारिन सिलिकविरुद्धको रोमाञ्चक क्वार्टरफाइनलको पाँचौँ सेटमा रिटायर्ड हर्ट हुँदै प्रतियोगिताबाट बाहिरिए ।...पूरा पढ्नुहोस् »