चितवन । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले चितवनको खैरहनी र राप्ती नगरपालिकाका विपन्न परिवारलाई राहत वितरण गरेको छ ।
कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाले विपन्न परिवारको जीवनयापन कठिन बन्दै गएकाले राहत वितरण गरिएको तरुण दलले जनाएको छ ।
खैरहनी र राप्ती नगरपालिकाका ३२० घरधुरीलाई राहत वितरण गरिसकिएको जनाइएको छ । हाल परिवारको...