काठमाडौं । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव तीन करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]
बेइजिङ । बढ्दो संक्रमणको घटनाका कारण सामूहिक परीक्षणमा फर्किरहँदा चीनमा मंगलबार करिव ३ करोड जनसंख्या लकडाउनमा छन् । मंगलबार मात्र ५ हजार २८० जना कोभिडका नयाँ संक्रमित भेटिएका थिए । यो सोमबारको तुलनामा दोब्बर सख्या हो । उच्च संक्रमित ओमिक्रोन भेरियन्ट देशव्यापी फैलिएसँगै यसले चीनको शून्य कोभिड रणनीतिलाई बाधा गरेको छ । सोही नीतिका कारण […]
The post चीनमा फेरि कोभिडको त्रासः ३ करोड मानिस लकडाउनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । ‘हामीले यो कदमलाई हल्का रूपमा लिएका छैनौँ, यो दुर्भाग्यपूर्ण तर आवश्यक छ,’ चान्सलर अलेक्सान्डर स्कालेनबर्गले भने । अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि लागू गरिएको यो प्रतिबन्ध सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज लगाइएको छ । यो १२ वर्षभन्दा मुनिका बालबालिका र भर्खरै कोभिडबाट निको भएकाहरूको हकम
एजेन्सी, २२ असोज । पछिल्लो समय कोरोना भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ । भाइरस नियन्त्रण गर्न धेरै राष्ट्रहरुले लकडाउन गरेका थिए । लामो समय लकडाउन हुँदा केही आश्चर्यलाग्दा घटनाहरु पनि भएका छन् । चीनमा पछिल्लो केही समय यता सम्बन्ध विच्छेद गर्नेको संख्या अत्यधिक बढीरहेको छ । लकडाउनमा पति र पत्नी एकैसाथ धेरै लामो समय बिताउन […]
बङ्गलादेश सरकारले गएको महिना दिनभन्दा लामो समयदेखि यहाँ देशव्यापीरुपमा लकडाउनको व्यवस्था गरेको छ। तर पछिल्ला केही दिनमा कोरोना भाइरस नघटेपछि यहाँ जारी लकडाउनमा कडाइ गरिएको बताइएको छ।
करिब ५ हप्तादेखि अस्ट्रेलियाको सिड्नी लकडाउनमा छ। कोभिड १९ संक्रमण बढेसँगै लागू गरिएको लकडाउन केही दिन अघि मात्रै थप एक महिना बढाइएको थियो।
कोभिड १९ डेल्टा भेरियन्टका कारण संक्रमण बढेपछि फेरि लकडाउन थपिएको हो। जुन महिनादेखि भएको 'डेल्टा भेरियन्ट आउटब्रके' पछि ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ भने ९…
नेपाल डेन्टल एसोसिएसनले लकडाउनमा घरमै रहेका आम सर्वसाधारणलाई टेलिफोनबाटै मुख तथा दन्त स्वास्थ्यसम्वन्धी समस्यामा निmशुल्क परामर्श गरिदिने भन्दै टोल फ्री नम्बर सञ्चालनमा ल्याएका हुन्।
एजेन्सी। भोलीदेखि एक साताका लागि थपिएको लकडाउनमा दिल्लीको मेट्रो रेल पनि बन्द हुने भएको छ। १० मेदेखि सकिने लकडाउन थप गर्दै मूख्यमन्त्री अरविन्द केजरीवालले १७ मेसम्म कडा लकडाउनको घोषणा गरेका हुन्। अहिलेसम्म लागू भएको लकडाउनका मेट्रो चलिरहेको थियो। यद्यपी मेट्रोबाहेक सार्वजनिक यातायात भने चल्ने बताइएको छ।
पहिलो लहरको कोरोना संक्रमणको बेला भएको लकडाउनमा आर्थिक गतिविधि ठप्प हुँदा बैकिङ सिस्टममा पैसा थुप्रिएर झण्डै २ खर्ब पुगेको थियो । तर दोस्रो लहरको कोरोना संक्रमण बढ्दै जादा भएको निषेधाज्ञामा भने बैकिङ सिस्टममा पैसा थुप्रिन पाएको छैन । यद्यपि, विस्तारै तरलता भने बढ्दै गएको देखिन्छ । केही समय अघि १४ अर्ब तरलता रहेकोमा अहिले ३९ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकालले जनाएका छन् । आज उपत्यकामा निषेधाज्ञाको आठौं दिन हो । आंशिक व्यापारिक गतिविधि खुलेकै कारण लगानी प्
काठमाडौं उपत्यकाको लकडाउनमा कडाइ गरिएसँगै होम डेलिभरी र इ-कमर्स ब्यवसाय पूर्ण रुपमा प्रतिबन्ध छ। काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरु पनि होम डेलिभरी र इ-कमर्सलाई खुकुलो नबनाउने रणनीतिमा छन।