किसानलाई ५२ हजार वटा फलफूलका विरुवा वितरण

धनकुटा : छथर जोरपाटी गाउँपालिकाले किसानलाई फलफूलको बिरुवा वितरण गरेको छ। व्यावसायिक फलफूल खेतीप्रति किसानको आकर्षण बढाउन संघीय सरकारको ५० लाख अनुदानमा ५१ हजार ७५५ फलफूलका विरुवा वितरण गरेको हो। छवटा वडा रहेको गाउँपालिकाका सबै वडामा कृषक समूह बनाई शतप्रतिशत अनुदानमा आँप, लिचि, अनार, कागती, सुन्तला र एभोकाडोका...

सम्बन्धित सामग्री

किसानलाई किवीको विरुवा वितरण

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई किवीको विरुवा वितरण गरेको छ । कृषिको माध्यमबाट समृद्धिको मेसो समात्न किवीको विरुवा वितरण गरेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईका अनुसार नगरको माथिल्लो क्षेत्रमा व्यवसायिक किवी खेती गर्ने किसानलाई विरुवा वितरण गरिएको हो ।

आफ्नो तलबले घाँसको बिरुवा खरिद गरेर किसानलाई वितरण गर्दै उपमेयर

खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयरले नगरभित्रका टोल–टोलका किसानहरुलाई घाँसको बिरुवा बितरण गरिरहनुभएको छ । नगरपालिकाका उपमेयर बिसन राईले आफ्नो तलबबाट सुपर नेपियर घाँसको विरुवा खरिद गरी वितरण गरिरहनुभएको हो । पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यवसायिक बनाउँन सबै वडाका किसानलाई उन्नत जातका नेपियर र अम्लिसोको बिरुवा खरिद गरेर निःशुल्क वितरण […]

किसानलाई पाँच हजार कागतीका बिरुवा वितरण

सिमकोट – व्यावसायिक खेतीका लागि किसानलाई कागतीका विरुवा वितरण गरिएको छ। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका कागती खेतीका लागि बढी सम्भावना भएको तर हालसम्म खेती सुरु नगरिएका कारण गाउँपालिका अध्यक्ष लालकेश जैसीको अगुवाइमा कागतीका बिरुवा वितरण गरिएको हो। गाउँपालिका क्षेत्रभित्रको माटो परीक्षण गर्दा कागती खेतीका लागि बढी सम्भावना देखिएको पाइएपछि यस वर्षबाट व्यावसायिक कागती खेती […]

कालिञ्चोकमा जुम्लाको स्याउ खेती गरिँदै

दोलखाको कालिञ्चोक गाउँपालिका– १ साविक कालिञ्चोक गाउँका किसानलाई जुम्लाको स्याउको विरुवा वितरण गरिएको छ । भौगोलिक हिसाबले उपयुक्त हावापानी भएकाले स्याउ उत्पादन हुने सम्भावना देखिएपछि गाउँपालिकाले स्याउको विरुवा वितरण गरेको...

तातोपानीका किसानलाई स्याउका विरुवा वितरण

जुम्लाको तातोपानी गाउँपालिकाले राँका गाउँका ४ सय किसानलाई ६ हजार ५ सय स्याउका विरुवा वितरण गरेको छ।...

किसानलाई स्याउका विरुवा वितरण

सिमकोट– हुम्लामा सहकारीमा आवद्ध अगुवा किसानहरुलाई स्याउका विरुवा वितरण गरिएको छ। व्यावसायिक स्याउ खेती विस्तार गर्ने लक्ष्यसहित जिल्लाको मध्यक्षेत्रको सर्केगार्ड गाउँपालिकाका तीन वटा गाउँका किसानलाई स्याउका विरुवा वितरण गरिएको हो। बराई गाउँकी रेलकला ऐडीले एक सय बोट स्याउ प्रतिबोट दश रुपैयाँमा खरिद गरेको बताइन्। अघिल्लो वर्ष पचास बोट स्याउ लगाएकी ऐडीले यसवर्ष व्यावसायिक स्याउ खेती […]

जडीबुटीका विरुवा रोप्ने किसानले घरमै पाए प्रोत्साहन रकम

दाङ : जडीबुटीका विरुवा रोपेका दाङका किसानलाई घर मै गएर प्रोत्साहन बापत रकम दिन सुरु गरिएको छ। पहाडी भेगका किसानलाई मंगलबारदेखि रकम वितरण सुरु गरिएको हो।डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा दाङको घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकाका ६०० भन्दा बढी किसानलाई प्रोत्साहन रकम वितरण गर्न सुरु गरिएको हो।सहकारीमार्फत पकेट क्षेत्रमा जडीबुटी बिस्तार कार्यक्रमअन्तर्गत बंगलाचुली र घोराहीका ७ वटा वडामा ७० हजार बढी विरुवाहरू रोपिएको छ। घोराहीको

किसानलाई फलफूलको आठ हजार विरुवा वितरण

भोजपुर : पौवादुङमा गाउँपालिकाकाले किसानलाई फलफूलका विरुवा वितरण गरेको छ। गाउँपालिकाले एभाकार्डोका ६ हजार विरुवा वितरण गरेको हो। केही दिनमा एक हजार लिची र एक हजार आँपको विरुवा वितरण गर्ने गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राईले जानकारी दिए।वडा नम्बर ५ सानोदुम्मा र वडा नम्बर ६ ठूलोदुम्माको तल्लो भेगलाई आँपको पकेट क्षेत्र घोषणा गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। त्यस्तै, वडा नम्बर १ श्यामशिलालाई किबी र बास्तीमलाई बाख्राको पटेक क्षेत्रको रुपमा विस्तार गरिएको

पहिलो पटक अगरवूड खेती गर्न किसानलाई विरुवा वितरण

डडेल्धुरामा पहिलो पटक निकै महंगो मानिने रुख अगरवूडको खेती गर्न शुरुवाति थालिएको छ । १० बर्षमा हुर्कने अगरवूड खेती गराउन यस बर्ष किसानलाई वोटविरुवा वितरण गरिएका छन । एक किसानलाई दुई विरवाका दरले यस बर्ष छ सय ४५ किसानलाई विरुवा वितरण गरिएको नेपाल अगरवूड परियोजना सञ्चालन गरेको एसोसियसन अफ एग्रीकल्चर नेपाल डडेल्धुराले जनाएको छ ।

डोल्पाका किसानलाई स्याउका ८२ हजार विरुवा वितरण

जाजरकोट : डोल्पाका किसानलाई स्याउ खेतीमा आकर्षित गर्न स्याउका विरुवा वितरण गरिएको छ। डोल्पाका पाँच स्थानीय तहका किसानलाई ८२ हजार विरुवा वितरण गरिएको हो। ठूली भेरी नगरपालिकामा १८ हजार, त्रिपुरासुन्दरी नगरपालिकामा ३७ हजार, मुड्केचुला गाउँपालिकामा २० हजार, जगदुल्ला गाउँपालिकामा ५ हजार र काइके गाउँपालिकामा तीन हजार स्य...