टेभोर बेलिस बने पञ्जाव किंग्सको प्रमुख प्रशिक्षक

३१ भदौ, काठमाडौं । अस्ट्रेलियन पूर्व क्रिकेटर टेभोर बेलिस इण्डियन प्रिमियर लिग (आईपीएल) क्लब पञ्जाव किंग्सको प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । क्लबले आगामी सिजनका लागि उनलाई जिम्मेबारी दिने घोषणा गरेको हो । सन् २०१९ मा इंग्ल्याण्डलाई एकदिवशीय विश्वकपको उपाधि दिलाएका ५९ वर्षीय यी प्रशिक्षकले यसअघि आईपीएलमा सन् २०१२ देखि २०१४ सम्म कोलकाता नाइट राइडर्सलाई […]