काठमाडौं : भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरको कटारी-९ का ३५ वर्षीय सुरज तामाङ र गाईघाटका ४० वर्षीय गणेश मगर रहेका छन्।दिव्यश्वरी प्लानिङ हलेसी मार्टपछाडि सडकमा घोप्टो भई अचेत अवस्थामा रहेका तामाङलाई प्रहरीले उपचारका लागि कोरियन अस्पताल भक्तपुर लगेको थियो। उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।यस्तै‚ मगरलाई उनकी श्रीमतीले ट्वाइलेटमा बिहीवार राति सवा २ बजे अचेत अवस्थामा फेला परेकी थिइन