बुबा र छोराको हत्या आरोपमा बुहारीसहित तीन जना पक्राउ

काठमाडौँ । सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनामा संलग्न […]

सम्बन्धित सामग्री

दाइजोको लोभमा बाबु–छोराको हत्या : बुहारीसहित तीन जना पक्राउ

सिरहा प्रहरीले बाबु र छोराको हत्या अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्त कुमार पालको हत्यामा संलग्न रहेको अभियोगमा चन्देश्वरका साँइली बुहारी शान्तिदेवी पाल, गोलबजार नगरपालिका ४ का ६५ वर्षीय बेचु पाल, अर्नमा गापा १ महनौरकै ४८ वर्षीय जनिफ मियाँलाई आज पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।उनीहरूको यही जेठ ८ गते बिहान २ बजे खुकुरी प्रहार गरी हत्या भएको थियो। घाँटी र टा

श्रीमती र छोराको हत्या गरेको आरोपमा एक युवक पक्राउ

काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीय मनिषा कार्की घिमिरे र ६ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाक

सम्पत्ति दिनुपर्ने भएपछि छोराको योजनाबद्ध हत्या, कान्छो बुबासहित ६ जना पक्राउ

पूजा पन्थी- बुटवल : सम्पत्ति दिनुपर्ने भएपछि रुपन्देहीमा आफ्नै परिवारले छोराको हत्या गरेको खुलेको छ। रुपन्देहीको सिमारी गाँउपालिका-२ बेथरीमा बस्दै आएका राजेन्द्र प्रसाद यादवलाई आफ्नै परिवारका सदस्यहरुले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको रुपन्देही प्रहरीले जनाएको छ। यादवको शव २०७७ माघ ६ गते रुपन्देहीको मायादेवी गाउँपालिका-७ गरगट्टीमा जलेर मृत अवस्थामा फेला…

बुवाकै आँखा अगाडि छोराको हत्या, ४ जना पक्राउ

महेन्द्रनरः कञ्चनपुर एक युवकको हत्या भएको छ । युवाहरुको समूहबाट जिल्लाको महाकाली नगरपालिका–३ का २२ वर्षिय दिपक पन्तको हत्या भएको हो । बुवा बिसनसँगै मोटरसाईकलमा महेन्द्रनगर आइरहेका उनलाई महेन्द्रनगर–मझगाँउ सडक खण्डको भीमदत्त ...