विराटनगर । प्रदेश–१ को राजधानी विराटनगर महानगरपालिका यतिबेला चुनावमय छ । उमेदवारका चुनावी प्रचार र घरदैलो अभियान लगभग पूरा हुन लागेका छन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दल, तिनका नेता, उमेदवार र कार्यकर्ताको दौडधूप बाक्लिएको हो ।
मौन अवधिमा चुनावी प्रचारका कार्यक्रम गर्न नपाइने भएकाले सकेसम्म...