काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले सहकारी ठगी प्रकरणकाे मुख्य समस्या जिबी राई रहेकाे बताएका छन्। बुधबार बसेकाे प्रतिनिधिसभाअन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिकाे बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन्। ‘सहकारी ठगीको मुख्य समस्या जिबी राई हुन्। उनी मलेसिया रहेको जानकारी पाएका छौँं। सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य छैन। हामी रेड […]