नेपाल प्रहरीमा सिंह र सशस्त्रमा अर्याल आइजिपी

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) धीरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आइजिपी)मा नियुक्त गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई आइजिपी नियुक्त गरेको हो ।सिंहलाई आइजिपीमा नियुक्त गरेपछि उनीभन्दा अघि एआइजी भएका विश्वराज पोखरेल...