सनराइजर्स हैदरावाद आईपीएलको प्लेअफमा

काठमाडौँ- सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ । गएराति भएको गुजरात टाइटन्सविरुद्धको खेल वर्षाका कारण रद्ध भएपछि सनराइजर्स हैदरावाद प्लेअफमा पुगेको हो । सनराइजर्सको १३ खेलमा १५ अंक भएको छ र अंकतालिकामा तेस्रो स्थानमा रहेको छ । योसँगै सनराइजर्स प्लेअफमा पुग्ने तेस्रो टिम बनेको छ । यसअघि...

सम्बन्धित सामग्री

आईपीएल : हैदरावादलाई हराउँदै गुजरात शीर्ष स्थानमा कायमै

१५ वैशाख, काठमाडौं  । इण्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले पाँच विकेटको रोमाञ्चक जित हात पारेको छ । गएराति सनराइजर्स हैदरावाद विरुद्धको खेल जित्दै गुजरात शीर्ष स्थानमा कायमै रहन सफल भयो । टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ६ विकेटको क्षतिमा १९५ रन बनाएको थियो । १९६ रनको लक्ष्य गुजरातले ५ विकेट गुमाएर पुरा गर्‍यो […]

बैंगलोरलाई सहजै हराउँदै हैदरावाद दोस्रो स्थानमा उक्लियो

रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ९ विकेटले हराउँदै सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लेको छ । मुम्बईमा शनिबार बैंगलोरले दिएको ६९ रनको सामान्य लक्ष्य पछ्याएको हैदरावादले ८ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो  ।हैदरावादको जितमा अविशेक शर्माले ४७ रनको पारी खेले । त्यस्तै केन विलियमसन १६ रनमा अविजित रहे । राहुल त्रिपाठी पनि ७ रनमा अविजित रहे । बैंगलोरका हर्सल पटेलले १ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले १६

पन्जाबलाई हराउँदै हैदरावाद चौथो स्थानमा उक्लियो

सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै हैदरावाद तालिकाको चौथो स्थानमा उक्लिएको हो ।नावी मुम्बईमा पन्जाबले दिएको १५२ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा ३ विकेट गुमाएर पूरा गर्यो । हैदरावादका लागि एडेन मार्करमले सर्वाधिक ४१ रनको योगदान गरे । त्यस्तै निकोलस पुरानले ३५ रन बनाए । त्यस्तै राहुल त्रिपाठीले ३४ रन बनाउँदा अविशेक शर्माले ३१ रनको योगदान गरे ।बलिङतर्फ हैदरावादका लागि राहुल चहारले

आईपीएलमा आज हैदरावाद र राजस्थान भिड्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट आज (मंगलबार) एक  खेल हुँदैछ । प्रतियोगिताको चौथो दिन सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । आजको खेलमा हैदरावाद जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ । गतसिजन कमजोर बनेको हैदरावाद आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता राजस्थान पनि सहज जित निकाल्ने योजनामा छ । राजस्थान सन्जु श्यामसनको

कोरोना महामारीले आइपिएल स्थगित

काठमाडाैं : भारतमा जारी १४ औँ सिजनको इण्डियन प्रिमियर लिग आइपिएल स्थगित भएको छ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले मंगलबार अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो। खेलाडीहरु तथा टिम स्टाफहरूमा कोरोना संक्रमण देखिन थालेपछि बिसिसिआईले अनिश्चितकालका लागि आइपिएल स्थगित गरेको हो ।हालै काेलकाता नाइट राइडर्सका २ तथा  सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सका एक–एकखेलाडीमा कोरोना देखिएको थियो। कोलकाताका स्पिनर वरुण चक्रवर्ती, अलराउन्डर सन्दीप वारियर, हैदरावादका वि

आईपीएल : सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट भिड्दै

काठमाण्डाै – इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजेदेखि चेन्नेईमा सुरु हुनेछ । कोलकत्तामा इयान मोर्गन र हैदरावादमा डेभिड वार्नर कप्तान रहेका छन् । हैदरावाद सन् २०१६ को आईपीएल उपाधि विजेता हो ।  कोलकत्ता भने सन् २०१२ मा विजेता बनेकाे थियाे ।

आइपीएल : सनराइजर्स हैदरावाद विरुद्ध सन्दीपको १ विकेट :: Pahilopost.com

इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत बिहीवार भएको खेलमा नेपालि लेगस्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावाद विरुद्ध १ विकेट लिएका छन्। दिल्ली क्यापिटल्सका लागि यस सिजन तेस्रो खेल खेलेका सन्दीपले हैदरावाद विरुद्ध ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। खेलको पहिलो ओभ।नै बलिङ गरेका सन्दीपले विकेट लिन आफ्नो स्पेशलको

सनराइजर्स हैदरावाद आइपीएलको फाइनलमा

इण्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइटराइडर्सलाई हराउँदै सनराइजर्स हैदरावाद फाइनलमा पुगेको छ। गएराति भएको दोस्रो क्वालिफायरमा कोलकाता नाइटराइडर्सलाई १३ रनले हराउँदै हैदरावाद फाइनलमा पुगेको हो।

अाइपीएलमा सनराइजर्स हैदरावाद ९ विकेटले विजयी

इण्डियन प्रिमियर लिगमा बिहीबार सनराइजर्स हैदरावाद ९ विकेटले विजयी भएको छ । उसले दिल्ली डेयर डेभिल्सले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य ७ बल अगावै पूरा ग¥यो ।