स्वास्थ्यमन्त्री खतिवडा जेनेभा जाँदै, पर्यटनमन्त्री आलेलाई स्वास्थ्यको पनि जिम्मेवारी

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा जेनेभा जाने भएका छन्। मन्त्री खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन शुक्रबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन्।

सम्बन्धित सामग्री