काठमाडौँ- प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतदान केन्द्र र म्यादी प्रहरीको संख्या थप हुने भएको छ । आगामी मङ्सिर ४ गते हुने चुनावका निम्ति मतदान केन्द्र थप गर्न निर्वाचन आयोग र म्यादी प्रहरी थप गर्नका लागि नेपाल प्रहरीले सरकारलाई पत्र पठाएको छ ।
मतदाताको संख्या बढेकाले मतदान केन्द्रको संख्या थप्न लागेको जानक...