नयाँ राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार

नेपाल सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ लाई खारेज गरी बालअधिकार र बालसंरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो ।

सम्बन्धित सामग्री

नेपालमा ९८,६९,५८३ बालबालिका, बाबुसँगमात्रै बस्ने १ प्रतिशत

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले १८ वर्षभन्दा कम उमेरका कुल ९८ लाख ६९ हजार ५८३ बालबालिका रहेको जनाएको छ।शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरणमा यी बालबालिका संख्यामध्ये सबैभन्दा बढी ७७.९ प्रतिशत बालबालिका आमाबाबु दुवैसँग बस्ने गरेको उल्लेख छ। आमासँग मात्र बस्ने बालबालिका १७.१ प्रतिशत र बाबुसँग मात्र बस्ने बालबालिका १ प्रतिशत रहेको कार्यालयले जनाएको छ।अन्य नातेदारसँग बस्ने बालबालिका ३ प्रतिशत रहेको जनगणना विवरणमा उल्लेख छ

राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार

काठमाडौं : सरकारले राष्ट्रिय बालबालिका नीति, २०७९ को मस्यौदा तयार गरेको छ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिका नीति, २०६९ खारेज गरी बालअधिकार र बाल संरक्षणका लागि नयाँ र समयसापेक्ष नीति ल्याउन लागेको हो।मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद् र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले मंगलबार गरेको कार्यक्रममा उक्त नीतिको मस्यौदामाथि छलफल भएको छ। नीति मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ।मन्त्रालयका सचिव डिल्लीराम शर्माले मन्त्रालयले तयार गरेको मस्यौ

निर्वाचनमा दल र स्वतन्त्रले बालबालिका प्रयोग गरेको पृष्टि

काठमाडौँ – मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट दुई सय १६ घटनामा बालबालिका प्रयोग भएको पाइएको छ । भर्खरै सम्पन्न भएको निर्वाचनमा २५ विद्यालय, एउटा विद्यालय बस र चार शिक्षक प्रयोग भएको बालसंरक्षण र बालअधिकारमा क्रियाशील नागरिक संस्थाको राष्ट्रिय सञ्जाल बालबालिका शान्ति क्षेत्र […]

निवार्चनमा बालबालिका प्रयोग ४० प्रतिशतले बढ्यो

निर्वाचनका कार्यक्रममा राजनीतिक दलले बालबालिका प्रयोग गर्ने घटना झन्डै ४० प्रतिशतले बढेको पाइएको छ। बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले  गरेको अध्ययनले यस्तो देखाएको हो।  सिजपका अनुसार गत ३० बैशाखमा भएको स्थानीय...

चुनावमा दलबाट बालबालिका प्रयोगका २१६ घटना, कुन दलले कति पटक गरे प्रयोग ?

काठमाडौं : मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले २ सय १६ पटक बालबालिका प्रयोग गरेको पाइएको छ।निर्वाचनमा ऐनविपरीत बालबालिका प्रयोग गरेको तथ्यांक बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले सार्वजनिक गरेको हो। सोमबार पत्रकार सम्मेलन गरी चुनावमा बालबालिका प्रयोग गरेका २ सय १६ घटनाबारे जानकारी सिजपमा आएको जनाएको हो। एउटा स्कुल बस र ४ जना शिक्षकसमेत निर्वाचनमा प्रयोग भएको पाइएको छ।यी घटनामध्ये बालबालिक

चुनावमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

काठमाण्डौ – यही मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबाट बालबालिका प्रयोग भएका दुई सय १६ वटा घटना सार्वजनिक भएको छ ।  बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज सोमवार एक कार्यक्रम आयोजना गरी मङ्सिर ४ गतेको चुनावमा बालबालिका प्रयोगको दुई सय १६ वटा घटना भएको जानकारी दिएको हो । संस्थाले गरेको अध्ययनअनुसार बालबालिका प्रयोगको घटनाअन्तर्गत प्रचारप्रसार तथा र्‍यालीमा एक सय ४४ वटा, घरदैलोमा १२ वटा, आमसभामा १८ वट...

निर्वाचनमा बालबालिका प्रयोगका २ सय १६ वटा घटना सार्वजनिक

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिक दलहरू तथा स्वतन्त्र उम्मेदवारहरूबाट बालबालिका प्रयोग भएका २१६ वटा घटना सार्वजनिक भएको छ । बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सोमबार एक कार्यक्रम आयोजना गरी मंसिर ४ गतेको निर्वाचनमा २१६ वटा बालबालिका प्रयोगको घटना भएको जानकारी दिएको हो । सो संस्थाले गरेको अध्ययन अनुसार बालबालिका प्रयोगको २१६ वटा घटनाहरु मध्ये प्रचारप्रसार तथा ¥यालीमा १४४ वटा, घरदैलोमा १२ वटा, आम

बालबालिका सचेत हुनुपर्छ : मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले साथीभाइ, छिमेकीलगायत नजिकैका व्यक्तिबाटै बालबालिकाविरुद्ध दुर्व्यवहारका घटना हुनसक्ने भएकाले त्यो हुन नदिन पहिले नै सचेत हुनुपर्ने बताएकी छन् । अन्ठाउन्नौँ राष्ट्रिय बाल दिवसका अवसरमा आज मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले कुनै पनि किसिमका घटना भइहालेमा तुरुन्तै आमा, दिदीबिहिनिलगायत नजिकका व्यक्तिलाई खबर गर्न बालबालिकालाई सल्लाह दिएकी हुन् । भविष्य बनाउनुपर्ने समयमा धेरै बालबालिका सुधार गृहमा गइरहेकाले बालबालिकाले आफू

कोरोना महामारीले १ सय ६९ बालबालिका अभिभावक विहीन

कोरोना संक्रमणका कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएका छन् । ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अनुसन्धानमा ती बालबालिका अभिभावकविहीन भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्ले ती बालबालिकालाई व्यवस्थापन गर्न आवश्यक पहल गरेको जनाएको छ ।अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा परिषद्ले सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार स्थिति प्रतिवेदन’मा कोरोना संक्रमणका कारण सयौं बालबालिका समस्यामा रहेको उल्लेख छ ।परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले कोरोना संक्रमणका कारण अभिभाव

नौ हजार बालबालिका कोरोना संक्रमित

कोरोना संक्रमणका कारण हालसम्म करिब ९ हजार बालबालिका संक्रमित भएको पाइएको छ । हाल बालबालिकामा हुने संक्रमणदर र तेस्रो लहरमा बालबालिका प्रभावित हुने सरकारी अनुमान अनुसार तत्काल सचेत हुनुपर्ने अवस्था देखिएको विज्ञको भनाइ छ । राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्म कोरोना संक्रमणका कारण ६५ जनाको मृत्यु भएको जनाएको छ । परिषदले २ सयभन्दा बढी बालबालिका […]