३ चैत, काठमाडौं । नक्सालकी सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएकी छन् । उनी ४८ केजी तौल समूहमा छनोट भएकी हुन् ।
छनोटमा उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा …
नेपाली बक्सर रविन थापा उज्वेकिस्तानको राजधानी तास्कन सहरमा भइरहेको आईबीए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएका छन् ।
काठमाडौं । १४ औं पटक राष्ट्रिय च्याम्पियन नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा बक्सिङ्ग जितेका छन् । शनिबार स्पेनिस बक्सर जुआन रामोनलाई पराजित गर्दे नेपालले जित हासिल गरेको नेपाल प्रोफेशनल बक्सिङ्ग कमिसनले जनाएको छ । स्पेनको बार्सोलोनामा भएको एलएलइआइडीए इयू च्याम्पियनसिपमा कमिसनबाटै प्रतिनिधित्व गर्दे ८५ किलो तौल समूहमा बस्नेतले रामोनसँग प्रतिस्पर्धा गरेको हो । जितसँगै नेपालको […]
११ जेठ, काठमाडौं । नेपाली बक्सर म्याक्स बस्नेतले स्पेनमा प्रो बक्सिङ खेल्ने भएका छन् । स्पेनको मड्रिडमा यही मे २९ मा हुने अन्तर्राष्ट्रिय लेइडा इयु च्याम्पियनसिपमा म्याक्सले प्रतिस्पर्धा गर्ने भएका हुन् । उनले पहिलो खेलमा हुवान रामो मेलगार रोमाचोसँग खेल्नेछन् । नेपाल प्रोफेसनल बक्सिङ कमिसन र म्याक्स बक्सिङ प्रमोसनले मंगलबार एक कार्यक्रमकाबीच म्याक्सलाई बिदाइ गरेको […]
काठमाण्डाै – 'हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१' को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने याे अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरकाे नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हलमा आज आइतवार सम्पन्न ४९ औँ सस्करणको याे प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई हराएका हुन् । उनीहरू दुवै ‘के वान के बक्सिङ प्रतिस्पर्धामा’ मा खे...
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर नारिका राई सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका ५७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग बुधबार पराजित भएकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार […]
नेपाली बक्सिङखेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार सम्पन्न...
काठमाडौँ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटरफाइनलमा ५–० अङ्कले हराउँदै […]
नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पाले युनाइटेड अरब इमिरेट्स (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै पदक पक्का गरेका छन् । युएईमा भइरहेको एएसबीसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले आइतबार भएको खेलमा कुवेतका मोहम्मद अलिनेजी मोहम्मदलाई पराजित गरेका हुन् । जुनियर इभेन्टतर्फ शेर्पाले कुवेतका मोहम्मदलाई ब्यान्टम ५४ किलोतर्फ क्वाटर फाइनलमा ५–० अङ्कले हराउँदै सेमिफाइनल प्रवेश गर्नुभएको युएईमा नेपाली टोलीका साथमा रहनुभएका ओलम्पियन एवं प्रशिक्षक डम्वरदत्त भट्टले जानकारी दिए