जनगणनाका लागि सही विवरण टिपाउन मुख्यमन्त्री शाहीकाे आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १२ औं राष्ट्रिय जनगणनाका लागि घर–दैलोमा आउने गणकहरुलाई सही विवरण टिपाएर सहयोग गर्न आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

सम्पत्ति विवरण किन गोप्य ?

काठमाडौं । कानुनअनुसार तोकिएको निकायमा सम्पत्ति विवरण नबुझाउने राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि गरी १५ हजार ४ सय ९ जनालाई कारबाही सिफारिस गरिएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सम्पत्ति विवरण बुझाउन अनिच्छा गर्ने १५ हजार ४ सय ९ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष सिफारिस गरेको हो । सम्पत्ति विवरण बुझाउन पटकपटक […]

यी हुन् सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि

सुर्खेत : भ्रष्टाचार निवारण ऐन, २०५९ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा जनप्रतिनिधिले पद तथा गोपनियताको शपथग्रहण गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख भए पनि ४५ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको पाइएको छ।कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पटकपटक सूचना प्रशाशित गरी सम्पत्ति विवरण बुझाउन ताकेता गरे पनि ४५ स्थानीय तहले सम्पत्ति विवरण नबुझाएका हुन्।साउन ३१ गते सम्मा सम्पति विवरण बुझाइ सक्नुपर्ने भए पनि अहिले सम्मा नवुझाएको पाइएको छ। कर्णालीक

कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

काठमाडौँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो ।  कारागारमा रहेका दुई सय ६२ मध्ये ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । कैदीबन्दीको विवरण सङ्कलनका लागि कारागारभित्रै व्यवस्था मिलाइएको […]

कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन

तनहुँ कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो । कारागारमा रहेका दुई सय ६२ मध्ये ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । कैदीबन्दीको विवरण सङ्कलनका लागि कारागारभित्रै व्यवस्था मिलाइएको थियो । “कारागारभित्रै कैदीबन्दीको फोटो खिच्ने, विवरण सङ्कलन गर्ने व्यवस्था मिलाएका थियौँ”, उनले भ

अझै सार्वजनिक भएन प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएको हो ।सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरुले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ ।उक्त विवरण गोप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र

विवरण बुझाउन विद्यालयको अटेरी

काठमाडौं, चैत २७ । विद्यालयले सरकारलाई प्रत्येक वर्ष अनिवार्य रूपमा बुझाउनुपर्ने विवरण बुझाउने गरेका छैनन् । यसरी अटेर गर्ने विद्यालयलाई नियमन गर्ने निकायले मौखिक स्पष्टीकरणसम्म सोध्ने गरेको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता (सहसचिव) डिल्लीराम लुइँटेलले विवरण अनिवार्य रूपमा बुझाउनुपर्ने भए पनि सबैले नबुझाउने गरेको बताउँदै भने, “करिब २० प्रतिशत विद्यालयले विवरण […]

सम्पत्ति विवरण व्यवस्थापन

विषय प्रवेश कानुनी व्यवस्था अनुसार २०७८ साउन १ देखि भाद्र २८ सम्मका ६० दिन गत वर्षसम्मको सम्पत्ति विवरण बुझाउने समय तोकिएको छ । सबै सार्वजनिक पदाधिकारीको लागि यो समय अवधि एउटै भएपनि विवरण बुझाउने निकाय भने फरक फरक छन् । सम्पत्ति विवरण बुझाउने सम्बन्धी सूचना र के कस्तो पदाधिकारीले कुन निकायमा विवरण बुझाउने भन्ने सम्बन्धी […]

‘बैंकको खाता विवरण कसैलाई नदिनुहोस्’

काठमाडौं। नेपाल बैकर्स संघले सर्वसाधारण समक्ष आफ्नो व्यक्तिगत बैंकको खाता विवरण कसैलाई नदिन भनेको छ। आज एक विज्ञप्ति जारी गर्दै संघले अनाधिकृत व्यक्तिले विवरण माग्दा नदिन भनेको हो। संघका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा चिठ्ठा परेको भन्दै बैंकको विवरण माग्ने प्रचलन बढेको छ। यसका लागि रकमसमेत पठाउन भन्दै ठगी गर्ने क्रम बढेपछि संघले व्यक्तिगत विवरण नदिन भनेको छ।

मन्त्रीले लुकाउँछन् सम्पत्ति विवरण

१४ असार, काठमाडौं । पाँच सदस्यीय मन्त्रिपरिषद्मा रहेका प्रधानमन्त्रीबाहेक चारै जना मन्त्रीहरुले अहिलेसम्म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति विवरण सार्वजनिक गर्ने विषयलाई स्वेच्छाचारी ढंगले छोडिदिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटका अनुसार प्रधानमन्त्री ओलीले पनि पहिलोपटक २०७४ चैत ९ गते सार्वजनिक गरेको सम्पत्ति विवरण अद्यावधि गरेर सार्वजनिक […]

यस्तो छ, स्वास्थ्यमन्त्री तामाङको सम्पत्ति विवरण

काठमाडौँ । स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले पत्रकार सम्मेलन मार्फत २४ मै सार्वजनिक गरेको सम्पत्तिको सम्पूर्ण विवरण सार्वजनिक गरेका छन् । मन्त्री तामाङले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौँसहित देशका विभिन्न १४ ठाउँमा जग्गा रहेको, पैतृक सम्पत्ति र आफूले जोडेको सम्पत्तिसहित गरेर उनको र उनकी पत्नीको नाममा २० […]