नासु पदका थापाको अस्वाभाविक सम्पत्ति, झण्डै २ करोड बिगो

भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुने काठमडौँका नायब सुब्बा (नासु) पदमा कार्यरत (हाल निलम्बन) देवीबहादुर थापाले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

सम्बन्धित सामग्री

नासुको सम्पत्ति : २१ ठाउँमा जग्गा, १४ बैंक खाता

नासु पदमा कार्यरत एक कर्मचारीले भन्सार र अदालतमा बसेर करोडौं रुपैयाँ अकुत आर्जन गरेको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक भन्सार जाँचपास कार्यालय तीनकुनेमा कार्यरत नासु देवीबहादुर थापाविरुद्ध पौने २ करोड रुपैयाँ बिगो, त्यति नै जरिवाना र स्रोत नखुलेको सम्पत्ति जफतको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।