अमेरिका र इरानबीच खाडी क्षेत्रमा जारी तनाव कम गर्ने र युद्धविरामलाई निरन्तरता दिने उद्देश्यका साथ एक महत्त्वपूर्ण १४ बुँदे समझदारीपत्र (एमओयू) सार्वजनिक भएको छ। यसअघि ‘इस्लामाबाद समझदारीपत्र’ शीर्षकको उक्त दस्तावेज पूर्ण रूपमा गोप्य राखिएको भन्दै व्यापक आलोचना भएपछि अन्ततः यसको पूर्ण पाठ सार्वजनिक गरिएको हो। ह्वाइट हाउसका अनुसार अमेरिका, इरान र इजरायलबीच चार महिनादेखि जारी […]
अमेरिकामा सङ्घीय न्यायाधीशहरू र ट्रम्प प्रशासन नियन्त्रित अध्यागमन अदालतहरूबीच कानुनी हानाथाप तीव्र बनेको छ। हालैका महिनाहरूमा सङ्घीय न्यायाधीशहरूले १३,००० भन्दा बढी पटक आइसले मानिसहरूलाई अवैध रूपमा थुनामा राखेको फैसला गरे तापनि बन्दीहरूको रिहाइ प्रक्रिया झन् जटिल बन्दै गएको छ। सङ्घीय अदालतमा मुद्दा जिते पनि बन्दीहरूको भविष्य निर्धारण गर्ने ‘धरौटी सुनुवाइ’ कानुनी रूपमा स्वतन्त्र हुँदैनन्। यी […]
Janakpurdham. Madhesh residents are currently facing the double blow of extreme heat and irregular electricity supply. Frequent unscheduled power outages during the scorching heat are making life difficult and increasing public anger.Janaki Sah of Jaleshwor Municipality-2 complains of being exhausted by the heat.
स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड पक्की कार्य दुई महिनादेखि बन्द अवस्थामा रहेको छ। गत चैतमा करिब महिनाभर रातको समयमा आवागमन बन्द तथा दिउँसो एकतर्फ सञ्चालन गरेर कालोपत्र (डिबिएम–पिच)को काम गरिए पनि ‘बिटुमिन’ अभावका कारण बन्द अवस्थामा रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। धुलिखेल चोकबाट दुई दशमलव पाँच किलोमिटर सडक दुवैतर्फी पहिलो चरणमा […]