अफगानिस्तानको चौथो विकेट गयो

नेपालले अफगानिस्तानको चौथो विकेट लिएको छ। ३३ औं ओभरको समाप्तीमा मोहम्मद नाबी ३४ रनमा आउट भएका छन्। ३२ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। उनलाई दिपेन्द्र ऐरीको बलमा ज्ञानेन्द्र मल्ले क्याच आउट गरेका हुन्।

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाको चौथो विकेट गयो ,दिपेन्द्रले दुई विकेट लिए

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिका विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।

नेपालको चौथो विकेट गयो

जिम्बाव्बेमा जारी आइसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङविरुद्ध जवाफी व्याटिङ गरिरहेको छ। बुलाबायोस्थित एथ्लेटिक मैदानमा १५४ रनको विजय लक्ष्य पछ्याइरहेको नेपालले चौथो विकेटका रुपमा १८ औं ओभरमा आरिफ शेखलाई २ रनमा गुमाएको छ।

नेपाललाई लगातार सफलता,हङकङको चौथो विकेट गयो

काठमाडौं, फागुन २८ – विश्वकप क्रिकेट छनोट अन्तर्गत हङकङसँगको खेलमा टस हारेर फिल्डिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिएका छन् ।...

हङकङको चौथो विकेट गयो

काठमाडौं – नेपालले हङकङको चौथो विकेट लिएको छ। जिम्बाव्बेको बुलाबायोस्थित एथ्लेटिक मैदानमा १४ औं ओभरमा शहिर बसिफलाई सन्दिप लामिछानेले आउट गरे। ९ बल खेलेका उनी १ रनमा आउट भए।

​विश्वकप क्रिकेट छनोट : नेपालको चौथो विकेट गयो, रोेहित जम्नै सकेनन्

फागुन २६ – विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले चौथो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा रोहितकुमार पौडे...

स्कटल्याण्डको चौथो विकेट गयो

जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेटको दोस्रो खेलमा नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ। क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य पछ्याइरहेको स्कटल्याण्डले चौथो विकेट गुमाएको छ।