काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध नेपालको चौथो विकेट गुमेको छ । चौथो विकेटको रुपमा विशालविक्रम केसी १ रनमा आउट भएका छन् । यसअघि अर्जुन कुमाल २६ रन बनाएर आउट भएका हुन् । २४औं ओभरको पहिलो बलमा अर्जुन बोल्ड आउट भएका हुन् । दोस्रो विकेटको रुपमा उत्तम थापामगर ३० बलमा ८ रन […]
काठमाडौं । स्कटल्यान्डविरुद्धको अभ्यास खेलमा लगातार विकेट गुमाएसँगै नेपालको ब्याटिङ लाइनअप संकटमा परेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३.२ ओभरमा ४ ब्याटर गुमाईसकेको छ । ओपनर आसिफ शेख १३.१ ओभरमा ज्याक जार्भिसको बलमा बोल्डहुँदा तेस्रो विकेट गुमाएको नेपालले लगतै १३.२ ओभरमा रोहित पौडेल शून्यमा पभेलियन फर्कँदा नेपालले चौथो विकेट गुमाएको हो […]
नेपालको लागि सातौं विकेट सोमपाल कामीले लिए। सोमपालले लगातार दुई बलमा दुई विकेट लिएका छन्। छैटौं र सातौं विकेट लगातार लिए भने पाचौं पनि लिएका थिए। त्यसअघि नेपालको लागि तेस्रो र चौथो विकेट ललित राजवंशीले लिएका थिए।
नेपालको ब्याटिङ फेरि एकपटक धर्मराएको छ । लगातार अन्तरालमा विकेट गुमाएपछि नेपाल संकटपूर्ण अवस्थामा पुगेको छ ।
केन्याले दिएको १३१ रनको मध्यम लक्ष्य पछ्याइरहेको नेपालले १४औँ ओभरको अन्तिम बलमा उपकप्तान रोहित...
काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]
एसिया कप क्रिकेट छनोट अन्तर्गत नेपालले लिगको अन्तिम खेलमा अहिले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले व्याटिङ गरिरहेको नेपालको लगातार विकेट गैरहेको छ । नेपालले चौथो विकेट पनि गुमाएको छ ।
चौथो विकेटमा नेपालले ज्ञानेन्द्र मल्ललाई गमायो । मल्ल १२ रन बनाएर आउट भए । नेपालले चार रन बनाउँदा सुवास खकुरेल आउट...
मलेसियामा जारी एसिसि एसिया कप छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा युएईविरूद्ध नेपालले आठौं सफलता हात पारेको छ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालका लागि सन्दिप लामिछानेले आफ्नो व्यक्तिगत चौथो विकेट लिनेक्रममा उनले ४५ औं ओभरको चौथो र पाँचौ बलमा लगातार विकेट लिएका हुन्।
यसअघि बसन्त रेग्मीले २ र सोमपाल कामीले १ विकेट लिएका हुन्।
मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन एशिया कप छनोट अन्तर्गत नेपालको २८२ रन लक्ष्य पछ्याएको थाइल्यान्ड दबाबमा देखिएको छ। खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको उसले छैंठौं विकेट गुमाइसकेको छ। नेपालका सन्दिप लामिछानेले व्यक्तिगत चौथो विकेट लिने क्रममा फेरि एकै ओभरमा २ विकेट लिएका छन्। छैठौं ओभरको चौथो र पाँचौ बलमा उनले विकेट लिएका हन्। यसअघि पनि…